Purnima Karki

Purnima Karki creative mind # समझदार मानिसको दिमाख चल्छ र मुर्ख मानिसको मुख #

21/02/2026

अरुको फलाम काट्ने बुद्धि भन्दा आफ्नो सिन्को भाच्ने बुद्धि नै काम लाग्छ ।

18/02/2026

बगिरहेको खोला बितेको समय टुटेको बिश्वास र छुटेको बालापन कहिल्यै फर्केर आउदैन ।

17/02/2026

हासो भित्रको पीडा, रिसभित्रको माया अनि मौनता भित्रको आवाज सबैले कहाँ बुझ्छ र यहाँ

15/02/2026

कैलाशपति, भोलेनाथ दयालु,
भक्तको पुकार सुन्ने अति कृपालु।
विष पिएर पनि अमृत झैँ मुस्काउने,
पीडामा परेकालाई सधैं अँगाल्ने।

14/02/2026

अरूलाई सम्झाउन जति सजिलो हुन्छ त्यति नै गाह्रो हुदो रहेछ आफ्नो मन समाल्न ।

13/02/2026

हर कोहिको नजरमा राम्रो बन्न त सकिँदैन ! बस् आफ्नो नजरबाट चाहि कहिल्यै गिर्न नपरोस्।

12/02/2026

बिश्वास पनि इरेजर जस्तै हुन्छ, हरेक गल्ति संगै सानो हुदै जान्छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Purnima Karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share