
19/07/2023
Bachelor 2nd year Exam Schedule (Revised)
Exam Schedule: 4-Years B.Sc.,B.B.S., B.A. &B.Ed.2nd year/3-Years B.A. 2nd year 2079
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरूप २०७९ सालको २०८० मा सञ्चालन हुने ४ वर्षे स्नातक तह दोस्रो वर्षको मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरु र मानविकी संकाय अर्न्तगत ३ बर्षे वि.ए. दोस्रो वर्षका आशिक तथा प्राइभेट आंशिक परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।
Vacancynp