21/09/2025
प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन्। सिफारिस भएका मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, डा. संगिता मिश्रा, महावीर पुन र डा. मदन परियार छन्। राष्ट्रपतिको कार्यालयले मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्र हुने जानकारी दिएको छ।
Follow us on: शिक्षा