Ipo/Fpo News NEPAL

Ipo/Fpo News NEPAL "Latest IPO/FPO/Right Share updates, allotment news & NEPSE market insights for Nepalese investors."

31/07/2025

खुसीको खबर! दरमखोला हाइड्रो इनर्जी लिमिटेडको IPO साउन १५ गतेदेखि १९ गतेसम्म खुल्दैछ। कुल २,४२,३१८ जना भाग्यशाली लगानीकर्ताले १० कित्ताका दरले शेयर पाउनेछन्। यो अवसर नगुमाउनुहोला! 💚

30/07/2025

नेप्सेको आजको गिरावट देखेर पत्रकार ऋषि धमलाको कविता याद आयो 🤨
सङघर्ष सङ्घर्ष सङ्घर्ष !
जीवन जीवन जीवन !
सफलता सफलता सफलता !
समस्या समस्या समस्या !
पीडा पीडा पीडा!
दुख दुख दुख!

29/07/2025

नाग पञ्चमीको हार्दिक शुभकामना!

आज नाग पञ्चमी, नाग देवताको पूजा आराधना गरी मनाइने विशेष दिन। यो पर्वले हामीलाई प्रकृति र जीवजन्तुसँगको सहअस्तित्वको महत्व सिकाउँछ। नाग पञ्चमीको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गर्दछौं।

तपाईंको जीवनमा पनि नाग देवताको कृपा सधैं रहिरहोस्।

शुभ नाग पञ्चमी!

28/07/2025

River Falls Power Limited (RFPL) receives approval for 1:1 right share issue.

GOOD!!! SHL enhance its business
27/07/2025

GOOD!!! SHL enhance its business

नेपालको अग्रणी लक्जरी आतिथ्य ब्रान्ड सोल्टी होटल्स एन्ड रिसोर्टसले वेस्टेन्ड ब्रान्डअन्तर्गत ‘सोल्टी वेस्टेन...

21/07/2025

REST IN PEACE
to the 19 souls lost in the Bangladesh plane crash 💔

21/07/2025

आज साउन महिनाको पहिलो सोमबार भगवान पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏🕉️

17/07/2025

सान्भि इनर्जी लिमिटेडका ८८ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएका छन्। कम्पनीको पहिलो सेयर कारोबार आउँदो आइतबारदेखि शुरु हुने छ।

17/07/2025

आज साउन १ गते
साउने संक्रान्तिको सबैमा हार्दिक शुभकामना !

📈 नेप्से उकालो चढ्दै!आजको सेयर बजार सकारात्मक देखिएको छ, नेप्से सूचक उल्लेखनीय रूपमा वृद्धि भएको छ 💐 सम्पूर्ण लगानीकर्ता...
15/07/2025

📈 नेप्से उकालो चढ्दै!
आजको सेयर बजार सकारात्मक देखिएको छ, नेप्से सूचक उल्लेखनीय रूपमा वृद्धि भएको छ

💐 सम्पूर्ण लगानीकर्ताहरुलाई हार्दिक बधाई तथा शुभकामना!
यो सुधारले भविष्यमा अझै आशावादी वातावरण सिर्जना गरोस् भन्ने कामना 🙏

15/07/2025

शुभकामना सबैलाई! 🌟
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको आइपीओ भोलि असार ३२ गते, बुधबार दिउँसो ३:०० बजे बाँडफाँड हुने भएको छ।

तपाईंले आवेदन गर्नुभएकाे भए result हेर्न नबिर्सनुहोस्।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Ipo/Fpo News NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share