Routine of Terai Update

Routine of Terai Update we are an officially registered news media under the name Routine of Breaking Nepal Pvt. Ltd.(Company Act, 2063) Department of information

गर्मी अत्याधिक बढ्न थालेको भन्दै वीरगंज महानगरपालिकाले आगामी असार २ गतेसम्म विद्यालयहरूमा गर्मी बिदा दिएको छ ।
12/06/2024

गर्मी अत्याधिक बढ्न थालेको भन्दै वीरगंज महानगरपालिकाले आगामी असार २ गतेसम्म विद्यालयहरूमा गर्मी बिदा दिएको छ ।

  News : अदालतले सन्दीपलाई निर्दोष ठहर गरेसँगै क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने भएको छ । ❤️
15/05/2024

News : अदालतले सन्दीपलाई निर्दोष ठहर गरेसँगै क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने भएको छ । ❤️

वीरगंजमा लगाईएकाे कर्फ्यू आज राति १० बजे सम्म हटाईयो
21/02/2024

वीरगंजमा लगाईएकाे कर्फ्यू आज राति १० बजे सम्म हटाईयो

वीरगञ्जमा बसेको सर्वपक्षीय बैठकको निर्णय ।
20/02/2024

वीरगञ्जमा बसेको सर्वपक्षीय बैठकको निर्णय ।

Breaking news :कर्फ्यूको बिच वीरगन्जको घडिअर्वा चौकमा प्रहरी माथी ढुंगा मुडा गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ...
20/02/2024

Breaking news :कर्फ्यूको बिच वीरगन्जको घडिअर्वा चौकमा प्रहरी माथी ढुंगा मुडा गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यु-१६ मनमोहन राष्ट्रिय क्रिकेट टुनामेन्टको फाईनल खेलमा आज मधेस प्रदेश र सुदुरपश्चिम प्रदेश खेल्दै छन्। खेल अहिले बिहान ९...
19/02/2024

यु-१६ मनमोहन राष्ट्रिय क्रिकेट टुनामेन्टको फाईनल खेलमा आज मधेस प्रदेश र सुदुरपश्चिम प्रदेश खेल्दै छन्। खेल अहिले बिहान ९:३० बजेदेखि पोखरा स्टेडियममा हुने भएको छ। ❤️🇳🇵

Pic. CAN Official

Happy Chocolate day🍫 भ्यालेन्टाइन सप्ताहको तेस्रो दिन आज प्रस्ताव दिवस मनाईंदै छ ।
09/02/2024

Happy Chocolate day🍫 भ्यालेन्टाइन सप्ताहको तेस्रो दिन आज प्रस्ताव दिवस मनाईंदै छ ।

29/01/2024

Today's Most Asked Question & Its Answer:

Question: Voli Sahid Diwas ko nation wide public holiday chha?
Answer: Chaina Hajur.

Ps. आफ्नो विद्यालय/क्याम्पस छुट्टी रहेको नरहेको बारे बुझ्न आफ्नै विद्यालय/क्याम्पसमा सम्पर्क गर्नुहोला।

21/01/2024
अत्यधिक चिसो बढेको भन्दै कलैया उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा ७ गतेदेखि ९ गतेसम...
21/01/2024

अत्यधिक चिसो बढेको भन्दै कलैया उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा ७ गतेदेखि ९ गतेसम्म ३ दिन चिसो बिदा थपेको छ।

उद्घाटन खेलमा साउथ जोन ९ विकेटले बिजयी६ माघ,वीरगञ्ज । पर्सामा आजबाट प्याब्सन अन्तर विद्यालय नकआउट टि–२० क्रिकेट प्रतियोग...
20/01/2024

उद्घाटन खेलमा साउथ जोन ९ विकेटले बिजयी

६ माघ,वीरगञ्ज । पर्सामा आजबाट प्याब्सन अन्तर विद्यालय नकआउट टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल वीरगञ्ज पर्साको आयोजनामा ८ औँ अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरु भएको हो । आदर्शनगर क्रिकेट रंगशालामा प्रतियोगिताको उद्धघाटन प्रमख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गर्नुभएको हो ।

प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मधेश विश्व विद्यालयका रजिस्ट्रार विजय यादव, एनप्याब्सन जिल्ला अध्यक्ष रामराज श्रेष्ठ, नारायणी एफएमका समाचार प्रमुख निरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साउथ जोन माविका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य महानगर अध्यक्ष आलोक चौरसियाले गर्नुभएको हो । प्रतियोगिताको सुरुवात अघि भएको मार्च पासमा मनकामना स्कुल पहिलो भएको छ ।

यस्तै मस्कोट एकाडेमी दोस्रो र एमइएस मावि तेस्रो भएको छ । २५ वटा विद्यालयले मार्चपासमा सहभागिता जनाएका थिए । प्रतियोगिता अन्र्तगत आज भएको उद्घाटन साउथ जोन बिजयी भएको हो । साउथ जोनले सेन्ट जेभियर्सलाई ९ विकेटले हराएको हो । टस जितेर ब्याटिङ गरेको सेन्ट जेभियर्स निर्धारित ओभरमा पूरै विकेटको क्षतीमा ८९ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको साउथ जोनले ८.२ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो । खेलमा साउथ जोनका चन्दन राम म्यान अफ द म्याच घोषित भएका छन् । अहिले जारी दोस्रो खेलमा गौतम मावि र ज्ञानज्योति मावि खेल्दैछन् । दोस्रो खेल १५ ओभरको मात्रै हुने प्याब्सन पर्सा क्रिकेट संयोजक अमित आलोकले जानकारी दिए ।

प्रतियोगितामा जिल्लाभरीका ३० वटा विद्यालयहरु सहभागिता रहेको छ । ३० वटै विद्यालयलाई समुह ए, बी, सी र डी गरी ४ समुहमा विभाजन गरिएको छ । प्रतियोगिता आयोजनाका लागि ७ लाख ८२ हजार ४५० बजेट छुट्याइएको आयोजकले जनाएको छ ।

Address

Kathmandu
2

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Terai Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share