Jhagankhabar.com

Jhagankhabar.com jhagankhabar.com is a best news site of nepal

18/07/2025

साउन २ । नेकपा एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको प्रस्तावमा उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन नपाउने व्यवस्था उल्लेख थियो । मध्यरात सकिएको सचिवालय बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने निर्णय गरेको हो ।

17/07/2025

कोशी प्रदेश सरकारका भौतिक योजना मन्त्री भुपेन्द्र राइले पहिरे खोलाको समस्या समाधान गर्न बेलिबृज सङ्गै पक्कि पुल निर्माण गर्ने बताउनु भयो ।

17/07/2025

झगनखबर.कम

16/07/2025

असार ३२ । जनता समाजबादी पार्टीले समर्थन फिर्ता गरेपछी राष्ट्रिय सभामा सरकारको बहुमत गुमेका छ । ५९ सदस्यीय राष्ट्रिय सभामा अब सरकारसँग २८ सिट (सांसद) मात्रै छन। राष्ट्रिय सभामा सरकारमा सामेल दलहरूमध्ये नेपाली कांग्रेससँग १६, नेकपा (एमाले) सँग ११ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग १ सिट छ। यसरी हेर्दा सरकारको पक्षमा २८ सिट मात्रै हुन्छ । यदि जसपा नेपालले समर्थन फिर्ता नलिएको भए सरकारसँग ३१ सिट हुन्थ्यो। त्यो भनेको ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमत हो तर, जसपा नेपालले समर्थन नै फिर्ता लिइसकेको अवस्थामा सरकार स्पष्ट अल्पमतमा परेको हो। #

असार ३१ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभएको छ । घुस लिएको आरोप लागेपछि मन्त्री...
15/07/2025

असार ३१ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभएको छ । घुस लिएको आरोप लागेपछि मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराउनु भएको हो ।

15/07/2025

झगनखबर.कम

15/07/2025

चिशन्खुगढीमा सडक अबरोध
असार ३० गते बेलुका देखि परेको अबिरल बर्षातको कारण ओखलढुङ्गा जिल्लाको चिसंखुगढी गाउँपालिका ०२ घिमिरे गाँउ घर्ती खोल्सा स्थित खानिभञ्ज्याङबाट ओखलढुङ्गा आउने भित्रि कच्चि सडक खण्डमा सडक भन्दा माथिबाट लेदो आइ बाटो अबरोध भएको छ । खानिभञ्ज्याङबाट काठमाण्डौ जाने बा.प्र. -०१ ००६ ख ५३५५ नं.को अरनीको बस फसेकोले प्रहरी टोली खटी गई बाटो खुलाउन स्थानिय पालिका संग आबश्यक समन्वय भैरहेको प्रहरीले जानकारी दिएको छ ।

अबरुद्ध सडक सुचारु ! अबरुद्ध भएको भडारे खोलाको सडक सुचारु भएको छ । डिभिजन सडक कार्यालको एक्साभेटरले माटो ढुङ्गा सोरेपछी ...
15/07/2025

अबरुद्ध सडक सुचारु !
अबरुद्ध भएको भडारे खोलाको सडक सुचारु भएको छ । डिभिजन सडक कार्यालको एक्साभेटरले माटो ढुङ्गा सोरेपछी सडक सुचारु भएको प्रहरीले जानकारी दिएको छ ।

लोकमार्ग अन्तर्गत भन्डारे खोलामा सडक अबरोध भएको छ ।  मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्गम...
15/07/2025

लोकमार्ग अन्तर्गत भन्डारे खोलामा सडक अबरोध भएको छ ।
मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा लेदो समेतको बाढी, ढुंगा माथिबाट आई सडकको भाग खोलि गहिरो बनाई सडक अबरोध भएको छ । करिब १० मिटर सडकमा क्षती पुगी लोकमार्ग अबरोध भएकोले डिभिजन सडक कार्यालयलकाे Exavator ले काम गरि रहेको प्रहरीले जानकारी दिएको छ ।

15/07/2025

पहिरे खोला बाटो अबरोध भएको छ

असार ३० गते साँझ देखि परेको बर्षाको कारण ओखलढुङ्गा मोलुङ गा.पा.-२ पहिरे खोला स्थित रामपुर ओखलढुङ्गा भित्रि सडक खण्डमा सडक भन्दा मुनिबाट बाटो भत्किन गई ,माथिबाट ढुङ्गा माटोको लेदो सहितको बाढी आई बाटो अबरोध भएको छ । प्रहरी टोलि खटि गई बाटो खुलाउन स्थानिय पालिका संग आवश्यक समन्वय भईरहेको प्रहरीले जानकारी दिएको छ ।

14/07/2025

झगनखबर.कम

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Jhagankhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhagankhabar.com:

Share