News for all Nepal

News for all Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News for all Nepal, Media/News Company, Kathmandu.

11/05/2026

Dear SEE Students Symbol N’u’m’b’e’r Yaad xa ni?😎🕉️
Result coming soon..

सरकारले पिए, सल्लाहकार र कार्यकर्ता भर्ती रोक्न ७ बुँदे परिपत्र तयार गरेको छ जुन यस्तो छ -🔹 राष्ट्रपति वा प्रधानमन्त्रीक...
24/09/2025

सरकारले पिए, सल्लाहकार र कार्यकर्ता भर्ती रोक्न ७ बुँदे परिपत्र तयार गरेको छ जुन यस्तो छ -

🔹 राष्ट्रपति वा प्रधानमन्त्रीको विदेश भ्रमणमा १० जनाभन्दा बढी नजाने

🔹तीनै तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी करार कर्मचारी नराख्ने

🔹राजनीतिक र प्रशासनिक पदाधिकारीलाई नयाँ सवारी साधन खरीद नगर्ने

🔹 संघ प्रदेशका मन्त्री र स्थानीय पदाधिकारीले सल्लाहकार राख्न नपाउने

🔹सांसदलगायत राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज

🔹मन्त्रलयमा स्वीकृत सचिवालय नराख्ने-गाडी र भौतिक सुविधा नदिने

🔹मन्त्रीका प्रेस सल्लाहकार राख्न नपाउने, राष्ट्रपति र प्रधानमन्त्रीले मात्र पाउने

राष्ट्रपति रामचन्द्र पौडेल निवास अगाडि आर्मीले आफ्नो तैनाथी बढाएर आवतजावत नै ठप्प पारेको छ । सेनाले सडकको दुवै लेनमा काँ...
12/09/2025

राष्ट्रपति रामचन्द्र पौडेल निवास अगाडि आर्मीले आफ्नो तैनाथी बढाएर आवतजावत नै ठप्प पारेको छ । सेनाले सडकको दुवै लेनमा काँडेतार राखेर सवारी आवागमनका साथै पैदल यात्रुलाई पनि कडा चेकजाँच गरिरहेको छ ।

08/02/2025

Be soft but not weak good night

31/12/2024

follow on more information ..

25/08/2023

Chandriyan 3 👏🖤

19/08/2023

ACC प्रिमियरमा नेपाली किर्केट टिमका कप्तान रोहित पौडेल सबैभन्दा कम उमेरमै कप्तान को भुमिका निर्वाह गर्ने खेलाडी सावित भएका छन।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when News for all Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share