Hamro Nepal Hamro Aawaj

Hamro Nepal Hamro Aawaj -हाम्रो प्रयास लुम्बिनी को बिकास
-लुम्बिनी लाई Smart City बनाउने प्रयास र साथै लुम्बिनी वासी को विकास

भैरहवा सिद्वार्थनगर नगरपालिका वडा नं ३ खजहना गाउँ को चोकको एक घरमा अज्ञात समुह ले चोर्ने धम्की सहित चेतावनी दिदै पत्र टा...
21/09/2025

भैरहवा सिद्वार्थनगर नगरपालिका वडा नं ३ खजहना गाउँ को चोकको एक घरमा अज्ञात समुह ले चोर्ने धम्की सहित चेतावनी दिदै पत्र टागे पछि गाउँले त्रसित भएका छन् ।

10/09/2025

गैंडाहवा गाउँपालिकामा अन्जान व्यक्तिले आएर तोडफोड र अग्जनी गरेका छन्

10/09/2025

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख Kalpana Harijan ज्यूले अहिले आफ्नो पदबाट राजीनामा दिनु र Gen Z पुस्तालाई समर्थन गर्नु । साथै लुम्बिनीका प्रत्येक वडाध्यक्षहरूले पनि आफ्नो पदबाट राजीनामा दिनु र Gen Z पुस्तालाई समर्थन गर्नु । अब नयाँ पुस्ताको पालो आएको छ।

अब तपाईंहरूले आफ्नो भविष्य र आउँदो Gen Z पुस्ता बारेमा राम्रोसँग सोच्नुहोस्।

लुम्बिनी साँस्कृतिक नगरपालिका - अफिसियल

। अब हामी एमाले कांग्रेस माओवादी जस्ता पार्टीवाट जितेका प्रतिनिधि लाई मेयर उपमेयर र विधयक संसद मान्दैनों । नैतिकता छ भने...
10/09/2025

। अब हामी एमाले कांग्रेस माओवादी जस्ता पार्टीवाट जितेका प्रतिनिधि लाई मेयर उपमेयर र विधयक संसद मान्दैनों । नैतिकता छ भने पदवाट राजीनामा दिनुस पदको लोभ फेरी पतन नगरोस विनम्र अनुरोध छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका - अफिसियल Lumbini Sanskritik

10/09/2025

The general public's tasks for today include:
- Coordinating the cleanup of damaged surrounding areas.
- Informing Security about fire and other issues. - Maintaining peace in your neighborhood. - Requesting hotel owners to provide assistance to stranded individuals.
- Managing transportation facilities for stranded people.
- Ensuring everyone feels safe.
- Arranging food for needy individuals.
- Checking if hospitals require any assistance. - Checking on neighbors if they are facing any problems.
- Arranging medicines for those in need. It is time to unite and rebuild the country we have always dreamed of! There is no looking back now! 🌟💪🏽🌈👍

 #भैरहवा को सडक मा नेपाली सेना को गस्ती शुरु भएको र नेपाल भारत सिमा बेलहिया मा पनि नेपाली सेना खटिएको छ।
10/09/2025

#भैरहवा को सडक मा नेपाली सेना को गस्ती शुरु भएको र नेपाल भारत सिमा बेलहिया मा पनि नेपाली सेना खटिएको छ।

Safety: Nepali Army has strict checking in many main areas to maintain peace. Please cooperate. Only people with proper ...
10/09/2025

Safety: Nepali Army has strict checking in many main areas to maintain peace. Please cooperate. Only people with proper ID cards are allowed in sensitive areas. Please stay home unless emergency!

Nepal Army Curfew & message to all.
10/09/2025

Nepal Army Curfew & message to all.

10/09/2025

Airport Update: Tribhuwan International Airport मा आज १२ बजेसम्म International & Domestic सबै Flights बन्द छ।

10/09/2025

Request: सेना परिचालनको बेला सेनालाई शान्ति कायम गर्न घर भित्रै बसेर साथ र सहयोग गर्नुहोला। 🙏

10/09/2025

रौतहटको गौर का'रागारमा हुलहु'ज्जत मच्चिँदा सयौँ कै'दी फरार भएका छन्। सुरक्षाकर्मीले ३४ जनालाई नियन्त्रणमा लिएका छन्।

10/09/2025

नेपाल प्रहरीको अनुरोध -

अन्य देशमा घटेको पुरानो घटनाको हिं'सात्मक तस्वीरलाई प्रयोग गरी हाल भईरहेको आन्दोलनमा “बे'पत्ता भएका ३२ जना संसद भवनभित्र मृ'त फेला” भनी शीर्षक राखी भावनात्मक समाचार सामाजिक सञ्जालमा फैलाइएको सम्बन्धमा नेपाल प्रहरीले ध्यानाकर्षण भएको छ।

यस विषय परिस्थितिामा जनमानसमा ड'र, त्रा'स फैलाउने किसिमका भावनात्मक नकारात्मक समाचार सिर्जना गरी स्थितिलाई थप बिगार्ने कार्य नगर्न तथा नगराउन हुन नेपाल प्रहरी अनुरोध गर्दछ।

Address

Kathamandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Nepal Hamro Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Nepal Hamro Aawaj:

Share