Khabar Pana खबर पाना

Khabar Pana खबर पाना Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khabar Pana खबर पाना, Media/News Company, Kathmandu.

याे चेतावनी भारतले थाहा पायाेकी पाएनछ comment गराै त😀😀
18/02/2025

याे चेतावनी भारतले थाहा पायाेकी पाएनछ
comment गराै त😀😀

17/02/2025

उडिसामा रहेका नेपाली विद्यार्थीका कुरा उठाउन खोज्दा सभामुखले सुमनालाई दिएनन समय

नेपाली विद्यार्थीको मृत्युको घटनालाई केआईआईटीले गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ : नेपाली राजदूतावास, दिल्...
17/02/2025

नेपाली विद्यार्थीको मृत्युको घटनालाई केआईआईटीले गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ : नेपाली राजदूतावास, दिल्ली

khabarpana

17/02/2025

सिरहा बलात्कार घटना : किशोरीको मृत्युपछि परिवार घरबाटै विस्थापित, पीडकका आफन्तले दिएका थिए धम्की

सिरहा —सिरहा सदरमुकामबाट बरियारपट्टी हुँदै अगाडि बढेपछि आउँछ, भगवतीपुर चोक । नवराजपुर गाउँपालिका–१ मा पर्ने यो चोकदेखि उत्तरतिर अवस्थित भगवतीपुर गाउँको अन्तिममा छ, मुसहर बस्ती । यो सिंगो मुसहर बस्तीमा अहिले सन्नाटा छ । यहाँभन्दा करिब एक सय मिटर पर एकान्तमा रहेको एउटा झुपडी त गएको बिहीबारदेखि नै सुनसान छ । यहाँ अहिले कोही बस्दैनन् ।
यो त्यही झुपडी हो, जहाँ गएको ३० गते बेलुकी ७ बजे झुन्डिएको अवस्थामा भेटिएकी थिइन्, १७ वर्षीया रिंकुकुमारी सदा । त्यसयता सदा परिवारका सबै सदस्य त्रासका कारण घरबाटै विस्थापित भएका छन् । रिंकु गाउँकै तीन युवकको अपहरणपछि बलात्कारमा परेकी थिइन् । त्यसपश्चात् बसेको पञ्चायतीपछि उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

रिंकुका बुवा बिजुल, आमा सीतादेवी, दाइ वीरेन्द्र र भाइ भुला नजिकै रामअशिष सदाका घरमा बसिरहेका छन् ।
‘घटनापछि घरमा अनेक थरी नयाँनयाँ मान्छे आइरहेका छन्, कोही धम्की दिन आउँछन्, कोही के गर्न आउँछन्, एकान्तमा घर छ, को आएर कतिबेला के गरिदिने हो ठेगान छैन, हामी निकै डराएका छौं,’ रिंकुका बुवा बिजुलले भने, ‘घरमा बस्न सक्ने अवस्था रहेन । जेठो दाइले हामीलाई शरण दिनुभएको छ ।’
साभार: कान्तिपुर

याे हाे नि त कविता भनेकाेकवि ज्यु प्रति नमन ।🙏🙏
17/02/2025

याे हाे नि त कविता भनेकाे
कवि ज्यु प्रति नमन ।🙏🙏

17/02/2025

केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो

काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले थप अप्रिय घटना हुन नदिन नेपाली विद्यार्थीलाई नेपाल पठाइएको बताएको छ । विश्वविद्यालय विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन प्रोत्साहित गरिने भन्दै उनीहरूको शैक्षिक पक्षलाई बाधा नपुर्‍याउने जनाएको छ ।

केआईआईटी विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा रुपन्देहीको प्रकृति लम्साल रहेको बताइएको छ । लम्सालले आत्महत्या गरेपछि उक्त कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । केआईआईटीका रजिस्ट्रारका अनुसार बी–टेक तृतीय वर्षमा अध्ययनरत नेपाली छात्राले आइतबार होस्टेलमै आत्महत्या गरेकी हुन् ।
केआईआईटी विश्वविद्यालयका अनुसार एक छात्रसँग प्रेम सम्बन्ध रहेको र जसले गर्दा यो घटना घटेको हो । छात्रलाई प्रहरीले समातेर हिरासतमा राखेको विश्वविद्यालयले जनाएकाे छ
समाचार साभार: राताेपाटी

16/02/2025

किन यसरी भागेकाे हाेला??

अभिनेता जितु नेपालकी आमा योगमाया नेपालको पार्थिव शरीर आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि ...
16/02/2025

अभिनेता जितु नेपालकी आमा योगमाया नेपालको पार्थिव शरीर आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि योगमायाको शव पशुपति आर्यघाटमै केही समय श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

16/02/2025

तपाईकाे पनि केही भन्नू छ की😁😁

जनताकाे लागि याे सम्भव छ त??😡😡😡अर्थमन्त्री पौडेल र मेयर आचार्य आधा दर्जन विशेषज्ञ डाक्टरको निगरानीमा
16/02/2025

जनताकाे लागि याे सम्भव छ त??😡😡😡

अर्थमन्त्री पौडेल र मेयर आचार्य आधा दर्जन विशेषज्ञ डाक्टरको निगरानीमा

Sad: मलामी जाने मानिस नपाउँदा बैतडीका प्रकाश टेलर दमाई आँगनमा आमाको शव कुरेर बस्नु भएको छ 💔Via: Gorkhapatra Online
16/02/2025

Sad: मलामी जाने मानिस नपाउँदा बैतडीका प्रकाश टेलर दमाई आँगनमा आमाको शव कुरेर बस्नु भएको छ 💔

Via: Gorkhapatra Online

यस्ताे हुनुपर्छ काम गर्ने नेता भनेका🙏🙏🙏
16/02/2025

यस्ताे हुनुपर्छ काम गर्ने नेता भनेका🙏🙏🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Khabar Pana खबर पाना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Pana खबर पाना:

Share