लिला अर्याल - Lila Aryal

लिला अर्याल - Lila Aryal स्वागतम छ है पेजमा लाइक गरि साथी बन्नु होला है 🙏
विज्ञापनको लागी - [email protected]
Video creator 🎙️🎥
(1)

06/09/2025

जिउँदो हुँदा गाड्ने अनि मरेपछि निकाल्ने के हो 🤔 t

06/09/2025

तपाईंहरुकोमा बन्द छ कि? भन्नुस्तो ?

06/09/2025

महिलाहरू रिसाएको बेला सबै भन्दा बढि कुन शब्द प्रयोग गर्छन 🤔

03/09/2025

कुनै 3 अङ्क
जोडेर 105 बनाउनुस् ? 55 40 100
60 10 20

02/09/2025

अब फेसबुक नेपालबाट पनि Monetization हुने भएको छ 🖐️

02/09/2025

Facebook Payout Setup गर्न Profile Setting बाट Payments Section मा रहेको Payouts Option मा जानुहोला, यो Monetization कै option भित्र पनि भेट्नुहुनेछ।
Setting मा जानुस, पहिले Tax form भर्नुहोस।

Tax Info Submit गर्ने तरिका:-

Legal Name (नागरिकताको नाम)
Date of birth English मा
Business Type:- Individual (Business भए Business), Next
Primary Address:- Nagarpalika, Ward Number
Country Region:- Bagmati
Post code, Kathmandu मा भए 44600
email:-
TIN:- PAN Number
By ticking the box (I certify)

add tax info
Continue
continue

Are you US Citizen:- No
Are you acting as:- No
Next
Country of Citizenship:- Nepal
Taxpayer identification Number I have Non US TIN
Next
Add your mailing address:- Next
Provide Additional detail:-
0% of service will be physically..
Next
I certify that
Signature (Type your Full Name)
Date as it is
Next
Review
Submit Form
Done
Tax Approve हुन पर्छ।

Payout option
Setting
Payout Method
Swift Code (आफ्नो Bank को Website मा about section मा हेर्नुहोला) हालेर आफ्नो Bank Account Number हालेर Set गर्नुहोस। Chhabilal Subedi Chhabilal Subedi Kumbir Bk लिला अर्याल - Lila Aryal fans

सामाजिक संजालमा भेटिएको तस्विर बाटो छेउमा केरा र नास्पाती बेच्न बस्नु भएको छ यति बेच्दा कति पैसाको होला आउला?
01/09/2025

सामाजिक संजालमा भेटिएको तस्विर बाटो छेउमा केरा र नास्पाती बेच्न बस्नु भएको छ
यति बेच्दा कति पैसाको होला आउला?

my birth place  Nisikhola Baglung
01/09/2025

my birth place Nisikhola Baglung

01/09/2025
खुशी हुनलाई हजारौ सम्बन्ध होइन,हजारौं खुशी दिने एउटै सम्बन्ध भए चल्छ जिन्दगी l 🩷💐
30/08/2025

खुशी हुनलाई हजारौ सम्बन्ध होइन,हजारौं खुशी दिने एउटै सम्बन्ध भए चल्छ जिन्दगी l 🩷💐

तीज मेला विशेष कार्यक्रम निसीखोला -4 बागलुङ .....२०८२/०५/११
28/08/2025

तीज मेला विशेष कार्यक्रम
निसीखोला -4 बागलुङ .....२०८२/०५/११

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लिला अर्याल - Lila Aryal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category