07/09/2025
Mugu, Karnali Province को Bhagwati Secondary School, Khatiyad-6 Lamra Panseri मा अध्ययनरत ३५० भन्दा बढी विद्यार्थीहरू चिसो भुइँ, टिनको टहरा र खुला आकाश मुनि बसेर पढ्न बाध्य छन्।
School lacks basic infrastructure, जहाँ एउटै कोठामा दुई फरक कक्षाका विद्यार्थीहरू होहल्लाबीच पढिरहेका छन्। Budget अपुग भएर भवन अलपत्र छ। राज्यको बेवास्ताबीच भविष्य निर्माण गर्न संघर्षरत यी बालबालिकाको कथा तपाईंको मन छोला।
📢 यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्, share गर्नुहोस् र आवाज उठाउन सहयोग गर्नुहोस्।
🎥 A powerful documentary from Innersight Media Network bringing rural Nepal's educational reality to light.
#शिक्षाकोसंघर्ष
#पूर्वाधारविना_शिक्षा