
31/10/2023
World Cities Day is observed annually throughout the world on October 31. The Day serves as an opportunity to promote the international community’s interest in global urbanization, push forward cooperation among countries in addressing challenges of urbanization and contribute to sustainable urban development around the world.
World Cities Day brings Urban October to an end on October 31 each year and was first celebrated in 2014.
World Cities Day 2023 focuses on the theme of “Financing sustainable urban future for all” to explore how to unlock transformative investment in urban planning and achieve adequate fiscal decentralization.
विश्व सहर दिवस हरेक वर्ष कार्तिक १४ मा विश्वभर मनाइन्छ । यो दिवसले विश्वव्यापी सहरीकरणमा अन्तर्राष्ट्रिय समुदायको चासो जगाउने, सहरीकरणका चुनौतीहरूलाई सम्बोधन गर्न र विश्वभरको दिगो शहरी विकासमा योगदान गर्ने देशहरूबीच सहकार्यलाई अगाडि बढाउने अवसरको रूपमा कार्य गर्दछ ।
विश्व सहर दिवसले हरेक वर्ष कार्तिक १४ मा शहरी अक्टोबरको अन्त्य गर्छ र पहिलो पटक सन् २०१४ मा मनाइएको थियो ।
विश्व सहर दिवस २०२३ को नारा "सबैका लागि दिगो शहरी भविष्यको वित्त पोषण" हो जस्ले सहरी योजनामा परिवर्तनकारी लगानी कसरी सफल पार्ने र पर्याप्त वित्तीय विकेन्द्रीकरण कसरी हासिल गर्ने भनेर अन्वेषण गर्दछ ।
#कात्तिक_१७ #विश्व_शहर_दिवस