
15/08/2025
बाह्रदशी गाउँ पालिका वडा नं.७ मा रहेको श्री गौरीशंकर माध्यमिक विद्यालय कक्षा -१० मा अध्ययनरात छात्रा बाह्रदशी गाउँपालिका वडा नं.५ कालदाशबारी जनज्योति स्कूल छेउ बस्ने झरना राजवंशीको घाग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। #कर्णालीनेटवर्क