साझा पृथ्वी

साझा पृथ्वी Video creator

सुभ बिहानी, आज शनिबार : सनिदेवको विशेष दिन उठ्ने बित्तिकै भगवान शनिदेवको दर्शन गरौं जीवनमा शान्ति मिल्ने छ सफल हुने छ । ...
03/01/2026

सुभ बिहानी, आज शनिबार : सनिदेवको विशेष दिन उठ्ने बित्तिकै भगवान शनिदेवको दर्शन गरौं जीवनमा शान्ति मिल्ने छ सफल हुने छ ।
#सुभविहानी #सुभदिन #सनिदेब #भगवान

  : बुद्ध एयरको हवाईजहाज दु'र्घटनामिति २०८२ ९ महिना १८ गते राति करिब १० बजे को आसपास काठमाडौँबाट चन्द्रगढीका लागि उडेको ...
02/01/2026

: बुद्ध एयरको हवाईजहाज दु'र्घटना
मिति २०८२ ९ महिना १८ गते राति करिब १० बजे को आसपास काठमाडौँबाट चन्द्रगढीका लागि उडेको 'बुद्ध एयर' भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने कर्ममा दु'र्घटनामा परेको छ । ५१ जना यात्रु र ४ जना चालक दलसहित आएको उक्त विमान रनवे भन्दा पूर्वतर्फ ओभररन भई करिब ३०० मिटर पूर्वपट्टि भासिएर क्षतिग्रस्त भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सबैजना सुरक्षित भएको बताएको छ।
सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना
🙏

क्रिकेट‌‌र करण केसीले सन्चारकर्मी वर्षा बस्नेतसँग इंगेजमेन्ट गरेका छन्।धेरै धेरै शुभकामना 💍          #साझापृथ्वी
02/01/2026

क्रिकेट‌‌र करण केसीले सन्चारकर्मी वर्षा बस्नेतसँग इंगेजमेन्ट गरेका छन्।
धेरै धेरै शुभकामना 💍



#साझापृथ्वी

सुभ बिहानी, आज शुक्रबार: लक्ष्मी माताको विशेष दिन, लक्ष्मी माताको किर्पाले सुख शान्ति समृद्धि प्राप्त होस् उट्ने बित्तिक...
02/01/2026

सुभ बिहानी, आज शुक्रबार: लक्ष्मी माताको विशेष दिन, लक्ष्मी माताको किर्पाले सुख शान्ति समृद्धि प्राप्त होस् उट्ने बित्तिकै माता लक्ष्मीको पूजा आरधना गर्नुहोला । जय माता लक्ष्मी 🙏🕉️
#सुभविहानी
#साझापृथ्वी

सुभ बिहानी, आज बिहिबार, भगवान बुढानिलकण्ठको आशीर्वाद लिएर आजको अङ्ग्रेजी नयाँ सालको सुरुवात गर्नुहोस्। तपाईंको दिन शुभ र...
01/01/2026

सुभ बिहानी, आज बिहिबार, भगवान बुढानिलकण्ठको आशीर्वाद लिएर आजको अङ्ग्रेजी नयाँ सालको सुरुवात गर्नुहोस्। तपाईंको दिन शुभ रहनेछ र साल पनि शुभ रहनेछ।
Happy New year : 2026
#शुभप्रभात #शुभबिहानी

सुभ बिहानी, आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन, अङ्ग्रेजी नयाँ वर्षको सबैलाई धेरै धेरै शुभकामना । Happy New Year 2026 To...
31/12/2025

सुभ बिहानी, आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन, अङ्ग्रेजी नयाँ वर्षको सबैलाई धेरै धेरै शुभकामना । Happy New Year 2026 To All 🙏🥰

🎉 Facebook recognised me for starting engaging conversations and producing inspiring content among my audience and peers...
31/12/2025

🎉 Facebook recognised me for starting engaging conversations and producing inspiring content among my audience and peers!

कान्छी भुन्टी सिरियल कि चर्चित कुशल कलाकार निर्माता तथा निर्देशक समेत रहनुभएकी आशा खड्काको आज Gallbladder मा स्टोन को सफ...
31/12/2025

कान्छी भुन्टी सिरियल कि चर्चित कुशल कलाकार निर्माता तथा निर्देशक समेत रहनुभएकी आशा खड्काको आज Gallbladder मा स्टोन को सफल operation भएको छ उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना, छिटो सन्चो होस्
#कान्छी #भुन्टी #सिरियल

अबको चुनावपछिको प्रधानमन्त्री म नै हुँ • हर्क साम्पाङ      #साझापृथ्वी
31/12/2025

अबको चुनावपछिको प्रधानमन्त्री म नै हुँ • हर्क साम्पाङ



#साझापृथ्वी

सुभ बिहानी, आज बुधबार: भगवान राधाकृष्णको आर्शिवादले तपाईंहरूको दिन शुभ रहोस्  राधे राधे  #राधे_राधे  #कृष्नभगवन  #भगवान्...
31/12/2025

सुभ बिहानी, आज बुधबार: भगवान राधाकृष्णको आर्शिवादले तपाईंहरूको दिन शुभ रहोस् राधे राधे
#राधे_राधे
#कृष्नभगवन
#भगवान्
#साझापृथ्वी

अन्त:त रवि लामिछानेले पनि आज ' झरी पछिको इन्द्रेणी ' सिनेमा हेरेका छन् । र सबैलाई आह्वान गरेका छन् कि एकचोटि हेर्नै पर्न...
30/12/2025

अन्त:त रवि लामिछानेले पनि आज ' झरी पछिको इन्द्रेणी ' सिनेमा हेरेका छन् । र सबैलाई आह्वान गरेका छन् कि एकचोटि हेर्नै पर्ने सिनेमा भनेर,
कतिले हेर्नु भयो अनि कस्तो लाग्यो कमेन्ट गर्नुहोला। 🙏🙏
#झरिपछिको_इन्द्रेणी
#नेपाली_सिनेमा

#साझापृथ्वी

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when साझा पृथ्वी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category