Kathalaya Inc. Nepal

Kathalaya Inc. Nepal Kathalaya Inc. is a children and young adult book publisher working in children’s literature. The team is working on Amazon Kindle device.

Kathalaya established in 2007 is focused in developing reading culture among children. It has provided its service to more than 2.5 million children in more than 8000 schools of Nepal. Kathalaya has grown from small organization and currently it has 40 regular and 30 additional indirect team working under its umbrella. It has published more than 300 titles locally and in partnership with Internati

onal publishers. Kathalaya has been successfully acquired children titles right from renowned International publishers such as Scholastic, Usborn, Gyldendal, Hachet UK, Viking US and many more. It has been working in developing reading culture, library establishment, children literature promotion as well as capacity building of authors, illustrators and editors. It has also started WeRead mobile app for Anroid and iOS to promote Nepalese book Worldwide. It has started selling books in International platforms like Amazon and Kobo.

हरेक  शुक्रवार, प्रज्वल शिक्षा सदन विद्यालयका बालबालिकाहरू बुक कर्नरबाट किताबहरू पढ्दै, चित्र बनाउँदै र किताबको विवरण ले...
11/07/2025

हरेक शुक्रवार, प्रज्वल शिक्षा सदन विद्यालयका बालबालिकाहरू बुक कर्नरबाट किताबहरू पढ्दै, चित्र बनाउँदै र किताबको विवरण लेख्दै रमाइरहेका छन्।

गुरु पूर्णिमाको सबैलाई शुभकामना!!
10/07/2025

गुरु पूर्णिमाको सबैलाई शुभकामना!!

राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जीवन, योगदान र विचारहरू समेटिएको ऐतिहासिक पुस्तक ( दूरदर्शी राजा पृथ्वीनारायण शाह ) ...
08/07/2025

राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जीवन, योगदान र विचारहरू समेटिएको ऐतिहासिक पुस्तक ( दूरदर्शी राजा पृथ्वीनारायण शाह ) चित्रकार ध्रुव प्रजापतिलाई प्रदान गर्दै।




03/07/2025

15% Discount Limited Offer!!!
प्रि-मनसुनको अवसरमा रिकी सिरिजको पुस्तकमा १५% छुट दिएको छ। आजै खरिद गर्नको लागि 981-3301199 यो नम्बरमा सम्पर्क गर्नुहोला।
#रिकीसिरिज #रिकी #रिकीरउसकासाथीहरू #रिकीकोआँट #रिकीरएनी



गाइडो भान जेनेचनद्वारा लिखित रिकी शृङ्खला अन्तर्गतको पहिलो पुस्तक ‘रिकी’को नेपाली संस्करण अब कथालयबाट प्रकाशन हुने ।    ...
01/07/2025

गाइडो भान जेनेचनद्वारा लिखित रिकी शृङ्खला अन्तर्गतको पहिलो पुस्तक ‘रिकी’को नेपाली संस्करण अब कथालयबाट प्रकाशन हुने ।
#रिकीसिरिज #रिकी



30/06/2025

के हजुरहरुले पनि समीरले जस्तै भूतमा विश्वास गर्नुहुन्छ त? कमेन्टमा भन्नुहाेला!! यो पुस्तक अङ्ग्रेजी र नेपाली दुबैमा भाषामा उपलब्ध छ। #डाँडाबारीकोभूत

आज असार १५, राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना!       #धानदिवस
29/06/2025

आज असार १५, राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना!
#धानदिवस

मिलाको साहसिक यात्राको कथा आइतवार आउँदैछ! यो  लोककथा सुन्न नछुट्टाऊनुहोस् l लेखक:  श्यामकृष्ण खुलिमुली  #आगोकोबीउ  #बालक...
27/06/2025

मिलाको साहसिक यात्राको कथा आइतवार आउँदैछ! यो लोककथा सुन्न नछुट्टाऊनुहोस् l
लेखक: श्यामकृष्ण खुलिमुली
#आगोकोबीउ #बालकथा #कथालय

Students visiting Kathalaya's stall at Chandbagh School Literature Festival.For order contact us on 9843927449          ...
26/06/2025

Students visiting Kathalaya's stall at Chandbagh School Literature Festival.
For order contact us on 9843927449
-primary

The youngest person to climb Mount Everest, Temba Tsheri Sherpa, visited our office!!
25/06/2025

The youngest person to climb Mount Everest, Temba Tsheri Sherpa, visited our office!!

'प्रसिद्ध पाँच खजानाको टापुमा पाँचजना' मा लुकेको कथा थाहा पाउन भोलिको भिडियो हेर्न नछुट्टाऊनुहोस्।                      ...
23/06/2025

'प्रसिद्ध पाँच खजानाको टापुमा पाँचजना' मा लुकेको कथा थाहा पाउन भोलिको भिडियो हेर्न नछुट्टाऊनुहोस्।

Address

RAM NIWAS, KUMARI COLONY
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+97715350076

Alerts

Be the first to know and let us send you an email when Kathalaya Inc. Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kathalaya Inc. Nepal:

Share

Category