Nepali sawal

Nepali sawal Nepali sawal is one of the leading online news portals of nepal .

शासकीय सुधार सम्बन्धी सरकारका १०० कार्यसूची सार्वजनिक
28/03/2026

शासकीय सुधार सम्बन्धी सरकारका १०० कार्यसूची सार्वजनिक

अब पनि  कार्यशैली परिवर्तन गरेनौ भने एमाले अर्को चोटि स्कुटरमा अटाउँछ : सुरेन्द्र पाण्डे  ‘हामीले झन्डै १७४ सीट जित्दा द...
21/03/2026

अब पनि कार्यशैली परिवर्तन गरेनौ भने एमाले अर्को चोटि स्कुटरमा अटाउँछ : सुरेन्द्र पाण्डे

‘हामीले झन्डै १७४ सीट जित्दा दिग्विजय गर्‍यौँ भन्ने थियो नि। जोगाउन सकेनौँ। एमाले (कम्युनिस्ट)हरू पहिला ३र४ वटा बसमा आउँथे। ७८ हुँदा एउटा बसमा आयो, अहिले माइक्रो बस भयो, अब अर्को चोटि स्कुटरमा आउँछ। यदि हामीले ठिक बाटो लिएनौँ भने त त्यही होला। त्यसैले हामी जोखिम अवस्थामा छौँ। तर सङ्कल्प गरेर अगाडि बढ्नुपर्छ, सबै कार्यशैली परिवर्तन गर्नुपर्छ। कमजोरीप्रति निर्मम बनेपछि मात्रै हामीले सही बाटो पहिल्याउन सक्छौँ। अन्यथा सामूहिक मलामी जाने दिन आउँछ, हेर्दाहेर्दै। सत्यको अन्तिम बिन्दुसम्म यात्रा तय गरेर मात्रै जानुपर्छ।’–उनले भने ।

समानुपातिकतर्फबाट निर्वाचित सांसदहरु प्रमाणपत्र लिँदै [तस्बिरहरु]
19/03/2026

समानुपातिकतर्फबाट निर्वाचित सांसदहरु प्रमाणपत्र लिँदै [तस्बिरहरु]

19/03/2026

संसदमा ‘सेतो कपाल’ को विरासत ढल्यो, १०२ युवाको सानदार इन्ट्री (सूची)

यी हुन नवनिर्वाचित युवा सांसदहको सूची–
१. प्रत्यक्षतर्फ निर्वाचित युवाहरू (६१ जना)
राष्ट्रिय स्वतन्त्र पार्टी (५२ जना)–
प्रशान्त उप्रेती (२५), केपी खनाल (२६), मनिष खनाल (२६), बब्लु गुप्ता (२८), सुलभ खरेल (२८), निशा डाँगी (२९), सस्मित पोखरेल (२९), रामजी यादव (३०), शिव शंकर यादव (३०), रन्जु न्यौपाने (३०), सोविता गौतम (३०), रुबिना आचार्य (३१), सुशान्त वैदिक (३१), तपेश्वर यादव (३३), उज्ज्वल कुमार झा (३३), बदन कुमार भण्डारी (३३), झवि लाल डुम्रे (३३), सन्तोष राजवंशी (३४), दिपक कुमार साह (३४), सोम शर्मा (३४), सागर ढकाल (३४), सुनिल लम्साल (३५), खगेन्द्र सुनार (३५), बालेन शाह (३६), पुष्पा कुमारी चौधरी (३६), सुशील कुमार कानु (३६), जगदीश खरेल (३६), तोसीमा कार्की (३६), कन्हैया बनिया (३६), प्रकाश पाठक (३७), आसिका तामाङ (३७), प्रकाश गौतम (३७), हरी प्रसाद भुसाल (३७), रबिन महतो (३८), धनेन्द्र कार्की (३८), पुकार बम (३८), सुधन गुरुङ (३८), तौफिक अहमद खान (३८), कमल सुबेदी (३८), दिपक राज बोहरा (३८), लाल बिक्रम थापा (३९), रहवर अंसारी (३९), राजीव खत्री (३९), राजन गौतम (३९), सुशील खड्का (३९), विपिन कुमार आचार्य (३९), जगत प्रसाद जोशी (३९), कृष्ण कुमार कार्की (४०), गणेश कार्की (४०), पारश मणि गेलाल (४०), प्रमोद कुमार महतो (४०) र ज्ञानेन्द्र सिंह महता (४०) ।

नेपाली कांग्रेस (५ जना)–
योगेश गौचन थकाली (३२), निश्कल राई (३५), सन्दीप राना (३८), मो. फिरदोश आलम (३९) र खडक बहादुर बुढा (४०) ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) (२ जना)–
सुहाङ नेम्बाङ (३६) र क्षितिज थेबे (३८) ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (१ जना)–
ज्ञान बहादुर शाही (३४) ।

श्रम संस्कृति पार्टी (१ जना)–
आरेन राई (२९) ।

२. समानुपातिकतर्फ निर्वाचित युवाहरू (४१ जना)
राष्ट्रिय स्वतन्त्र पार्टी (३१ जना)–
स्मृति सेन्चुरी (२५ वर्ष), खिमा वि.क. (२५ वर्ष), श्रद्धा कुँवर क्षेत्री (२७ वर्ष), पुरुषोत्तम शुभप्रभात यादव (२७ वर्ष), आकृति अवस्थी (२७ वर्ष), सृष्टी भट्टराई (२७ वर्ष), करिश्मा कठरिया (२८ वर्ष), निशा मेहता (२८ वर्ष), अनुष्का श्रेष्ठ (२९ वर्ष), क्रान्तिशिखा धिताल (२९ वर्ष), एलिजा गुरुङ (३० वर्ष), सीता बादी (३० वर्ष), अंकिता ठाकुर (३० वर्ष), अफसाना बानु (३१ वर्ष), गजाला शमीम मिकरानी (३१ वर्ष), रमेश प्रसाईं (३२ वर्ष), प्रतिभा रावल (३२ वर्ष), सरिता महतो (३२ वर्ष), गीता चौधरी (३३ वर्ष), गंगा छन्त्याल (३५ वर्ष), सुनिता कुमारी चौधरी (३५ वर्ष), राम लामा (३६ वर्ष), मिड्मा ग्याबु शेर्पा (३६ वर्ष), कृपा महर्जन (३६ वर्ष), तारा विश्वकर्मा (३६ वर्ष), भूमिका श्रेष्ठ (३७ वर्ष), रीमा विश्वकर्मा (३७ वर्ष), शोभा खनाल (३८ वर्ष), सुजाता तामाङ (३९ वर्ष), प्रभा ढकाल (३९ वर्ष), समिना मिया (३९ वर्ष) ।

नेपाली काँग्रेस – (४ जना)–
गीता गुरुङ (३० वर्ष), हरिना देवी कामी (३७ वर्ष), रेणुका काउचा (३९ वर्ष), शाहजान खातुन (४० वर्ष)

नेपाल कम्युनिस्ट पार्टी (एमाले) – (४ जना)–
एशुदा कुमारी बराल (३४ वर्ष), नीता घतानी (३७ वर्ष), रिगला यादव (४० वर्ष), यशोदा कुमारी (४० वर्ष)

श्रम संस्कृति पार्टी – (१ जना)
रुवी कुमारी (२५ वर्ष)

राष्ट्रिय प्रजातन्त्र पार्टी – (१ जना)
खुश्बु ओली (३५ वर्ष)

यसपटकको निर्वाचनमा हार्ने नहुने पात्रहरू कुलमान घिसिङ: उज्यालो नेपालका अभियन्ता गगन थापा: स्वास्थ्य बीमाको सुरुवातकर्ता ...
18/03/2026

यसपटकको निर्वाचनमा हार्ने नहुने पात्रहरू

कुलमान घिसिङ: उज्यालो नेपालका अभियन्ता
गगन थापा: स्वास्थ्य बीमाको सुरुवातकर्ता
रेणु दाहाल: भरतपुर महानगरको सफल मेयर
प्रेमकुमार खत्री: सामाजिक अभियान्ता
प्रकाशचन्द्र दवाडी: समाजसेवी एवं विकासप्रेमी नेता
लेखनाथ न्यौपाने: सरल बौद्धिक नेता
प्रदिप पौडेल: सफल स्वास्थ्य मन्त्री
नारायण काजी श्रेष्ठ: सफल गृहमन्त्री
डाक्टर सुनिल शर्मा: वरिष्ठ समाजसेवी

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू
17/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू

केपी ओलीले चुनाव हार्नुहोला भन्ने सोचेको थिइनँ- प्रधानमन्त्री कार्कीप्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष ...
15/03/2026

केपी ओलीले चुनाव हार्नुहोला भन्ने सोचेको थिइनँ- प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावमा पराजित होलान् भनेर आफूले नसोचेको बताएकी छिन्।

राष्ट्रिय समाचार समिति (रासस)की कालिका खड्कालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले चुनावमा ‘नसोचेको कुरा भएको’ बताएकी हुन्।

‘पुराना दलले पनि आत्तिनुपर्दैन। नयाँले मात्तिनु पर्दैन। हामीले पनि नसोचेको भयो। मैले त ओलीजी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ। उहाँको ३०/४० वर्ष राजनीति गरेको ठाउँ, उहाँको इष्टमित्र सबै भएको ठाउँ हो’, कार्कीले भनेकी छिन्, ‘अन्तिममा भेट्दा मैले ओलीजीलाई भनेको थिएँ। राजनीतिमा कस्तो हुन्छ भने मेरा परिवारका मानिस पनि कांग्रेस छन्। वर्षभरि पार्टीलाई धारे हात लाउँछन् तर भोट दिनेबेलामा त्यसैलाई दिन्छन्। तपाईंलाई भोट दिन्छन् भनेको थिएँ। त्यस्तो होला भन्ने त मलाई पनि लागेको थिएन।’

SadNews: निर्वाचन समीक्षा बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन भएको छ । 😢
12/03/2026

SadNews: निर्वाचन समीक्षा बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन भएको छ । 😢

गोरखा-१ मा रास्वपाका सुदन गुरुङ विजयी
09/03/2026

गोरखा-१ मा रास्वपाका सुदन गुरुङ विजयी

प्रधानमन्त्री सुशीला कार्कीले मुक्तिनाथ मन्दिरको दर्शन गर्नु भएको छ! ❤️🕉️
20/02/2026

प्रधानमन्त्री सुशीला कार्कीले मुक्तिनाथ मन्दिरको दर्शन गर्नु भएको छ! ❤️🕉️

काठमाडौं क्षेत्र नं•७ मातपाईँको मत कसलाई कमेन्ट गर्नुहोस्..
16/02/2026

काठमाडौं क्षेत्र नं•७ मा
तपाईँको मत कसलाई कमेन्ट गर्नुहोस्..

अछाम–२ मा राजनीतिक सहमति: उज्यालो नेपालका राजेश रावलद्वारा उम्मेदवारी फिर्ता, रास्वपाका भुपदेव शाहलाई समर्थन|
15/02/2026

अछाम–२ मा राजनीतिक सहमति: उज्यालो नेपालका राजेश रावलद्वारा उम्मेदवारी फिर्ता, रास्वपाका भुपदेव शाहलाई समर्थन|

Address

Balaju
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali sawal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali sawal:

Share