Nepse Express

Nepse Express All reliable news and company analysis.

13/02/2026

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ नेप्सेमा सूचीकृत, नेप्से को नयाँ नियम अनुसार पहिलो कारोबार १०० देखि ३०० को बीचमा हुने

मार्जिन कारोबार योग्य कम्पनीहरु।
11/02/2026

मार्जिन कारोबार योग्य कम्पनीहरु।

11/02/2026

मार्जिन कारोबार फागुन 1 गते देखि लागु हुने भएको छ। मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका बमोजिम निम्न कम्पनीहरु मार्जिन कारोबार गर्न योग्य हुने छन्।

१. कम्तिमा २५ लाख कित्ता सर्वसाधारण शेयर (लकइन भएका शेयर बाहेक) सूचिकरण भएको,
२. नेटवर्थ चुक्ता पुँजी बराबर वा सो भन्दा बढी भएको,
३. पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको,
४. प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत् निष्काशन भएको शेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।
16/01/2026

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।

१०० ओटा कम्पनीले लाभांश घोषणा गरेका छन्।
28/12/2025

१०० ओटा कम्पनीले लाभांश घोषणा गरेका छन्।

18/12/2025

Good Morning!!!
हजुरले EDIS गर्नु भयो त ??

Send a message to learn more

सिद्दार्थ प्रिमियर इन्स्योरेन्स (Spil) ले २५% लाभांश घोषणा गरेको छ।
12/12/2025

सिद्दार्थ प्रिमियर इन्स्योरेन्स (Spil) ले २५% लाभांश घोषणा गरेको छ।

11/12/2025

तपाईं संग भएका कम्पनीहरुको बुकक्लोज मिति ख्याल गर्नु है।

11/12/2025

तपाईं संग भएका कम्पनीहरुले लाभांश घोषणा गरे त??

FMDBL ले ६.५% नगद लाभांश घोषणा गरेको छ।
11/12/2025

FMDBL ले ६.५% नगद लाभांश घोषणा गरेको छ।

आइजीआइ  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ५% नगद लाभांश घोषणा गरेको छ।
11/12/2025

आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ५% नगद लाभांश घोषणा गरेको छ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५% लाभांश घोषणा गरेको छ।
11/12/2025

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५% लाभांश घोषणा गरेको छ।

Address

Kathmandu

Telephone

+9779803009256

Website

Alerts

Be the first to know and let us send you an email when Nepse Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepse Express:

Share