Nepal Top

Nepal Top Media ,comedy & news company
(1)

24/04/2026

Sakxa ta कसैले nepali संग खेती गर्न 😆

23/04/2026

साच्चिकै होला त यो केटिसाथी को पारा 🤩😆
fans @

रामबहादुर थापा बादलले हिजो प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिप्रति एमालेकै नेताहरुले आपत्ति जनाएका छन् ।
03/04/2026

रामबहादुर थापा बादलले हिजो प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिप्रति एमालेकै नेताहरुले आपत्ति जनाएका छन् ।

माओवादीमा अब मुख्यत प्रचण्ड मात्र बाकी । जनयुद्धको कमान्ड सम्हालेर पुष्पकमल दाहाललाई प्रचण्ड बनाएका सबै नेता बाहिर ।
24/01/2026

माओवादीमा अब मुख्यत प्रचण्ड मात्र बाकी । जनयुद्धको कमान्ड सम्हालेर पुष्पकमल दाहाललाई प्रचण्ड बनाएका सबै नेता बाहिर ।

को बन्ला त  एमालेको अध्यक्ष ?🤔१. केपी शर्मा ओली२. ईश्वर पोखरेलतपाईको मत कसको लागि ?
16/12/2025

को बन्ला त एमालेको अध्यक्ष ?🤔
१. केपी शर्मा ओली
२. ईश्वर पोखरेल

तपाईको मत कसको लागि ?

31/01/2025

जे हुन्छ नेपालमै हुन्छ ।😂🤣

१) भैसीले बाघ मार्ने ।

2. कोरिया हिनेका युवा विराटनगर आइपुगने ।

३. दक्षीणा थोरै भयो भनेर भान्जाले मामालाई Block गर्ने ।

४. बिहे गरेको ६ महिना पछि बेहुली केटा भएको थाहा पाउनु ।

५. अमला खाँदा घोर्ले छोरो जन्मनु ।

६. online बाट किनेको कट्टु लगाउदा युवती गर्ववती हुनु
😂🤣

Good morning from Kalika Mandir at Baglungदुर्गा माताले सबैको रक्षा गरुन !! 😲♥ NNepal Top
24/10/2024

Good morning from Kalika Mandir at Baglung
दुर्गा माताले सबैको रक्षा गरुन !! 😲♥

NNepal Top

सुन्दर तकसेरा गाउँ रुकुम पुर्व❤️🌹  Nepal Top
02/10/2024

सुन्दर तकसेरा गाउँ रुकुम पुर्व❤️🌹

Nepal Top

लुम्बिनी प्रदेशको शिर पुथा उत्तरगङ्गा गाउँप रुकुम पुर्वमा अबस्थित पुथा हिमाल (putha himal)   Nepal Top Pic : Milan Magar
01/10/2024

लुम्बिनी प्रदेशको शिर पुथा उत्तरगङ्गा गाउँप रुकुम पुर्वमा अबस्थित पुथा हिमाल (putha himal)


Nepal Top

Pic : Milan Magar

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो ललितपुरको नक्खुखोलामा बग्दै गरेका द...
29/09/2024

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो ललितपुरको नक्खुखोलामा बग्दै गरेका दुई जनालाई उद्वार गरेर ज्यान बचाउने चणिकलाल तामाङलाई साहसी युवाको रुपमा सम्मान गर्नुभएको छ ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Top posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Top:

Share