Suman Babu Ktl

Suman Babu Ktl "Discover the world of creativity with Suman Katel! Follow this page for engaging videos, unique content, and exciting updates.

Let's connect and inspire together!"

Personal website (raw version)
26/12/2024

Personal website (raw version)

Hello! I'm Suman katel, a passionate web developer with a love for creating beautiful and functional websites. I specialize in front-end development and have experience with various web technologies. In my free time, I enjoy learning new programming languages, exploring design trends, and contributi...

Education tour ❣️
27/12/2023

Education tour ❣️

Nepal vs Yemen ❣️🇳🇵World cup qualifier.
25/11/2023

Nepal vs Yemen ❣️🇳🇵
World cup qualifier.

23/10/2023
Big Breaking News: मन्त्रिपरिषद्को बैठकले इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीको शोक मनाउने निर्णय गरेको छ । त्यस्तै, ...
09/10/2023

Big Breaking News: मन्त्रिपरिषद्को बैठकले इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीको शोक मनाउने निर्णय गरेको छ । त्यस्तै, ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

27/08/2023

यदि इतिहास खोज्दै जाँदा, किरातीहरुले गाईगोरु खाने चलन रहिआएको पाइन्छ भने, उनिहरुले आफ्नो सँस्कृति पालना गर्न सक्छन । म त्यसलाई नराम्रो मान्दिन। त्यो ऊनिहरुको सँस्कृतिको कुरा हो। हिन्दू धर्मकाे सँस्कारमा पनि त बलि चढाउने गरिन्छ। के त्यो राम्रो होला र? यो दुईओटा पक्षहरू प्राणी हिंसासँग जोडिएको छन्। सकेसम्म कसैलेपनि प्राणी हिंसा नगरौ।
जुनसुकै सँस्कृतिले पनि काटमार गरौ भन्छ भने त्यो आ-आफ्नो सँस्कृतिको कुरा हो र अर्को रह्यो कानुनको कुरा, कानुन त मानिसहरूले नै बनाएको हो। आजभन्दा करिब ७० हजार बर्ष अगाडि प्रायः हामी सबै मानिसहरुको बसोबास अफ्रिका महादेश मै रहेको थियो। मानव सभ्यताको विकास त्यहिँबाट सुरु भयेको हो। त्यसबेला न कुनै जाति, न कुनै धर्म केही पनि थिएन्।
जात र धर्म त सामन्तवादको सुरुवात सँगै उत्पत्ति भएका कुराहरु हुन्। यि त मानिसहरूले आफ्नो ब्यबसायिक सहजताको लागि बनाएको कुराहरु हुन। मानवहरु अफ्रिकामा वा अन्यत्र हुँदै गर्दा आँफु बँच्नको लागि सबै जनावरहरूको मासु खाने गर्दथे।
त्यो "बँच्नको लागि सङ्घर्ष" थियो। अहिले पनि हामी सबै "बँच्नको लागि सङ्घर्ष" गर्दै आएका छौं। त्यही भएर "यसले यो खायो, उसले उ खायो" भनेर विवाद गर्नुपर्छ जस्तो लाग्दैन मलाई चाहिँ।

16/08/2023

जब मान्छेले मान्छेलाई हेर्ने नजर बद्लिएको छैन भने त्यसलाई धर्म भनिदैन । त्यो आस्था मात्रै हो । कस्तो भगवान पुज्छौ? जसले तिम्रो भगवान जन्मायो, त्यसमा उसैको कुनै अर्थ छैन भने।😐

व्यथा: नेपाली समाजको

Reality यहि हो । 🏞️
11/08/2023

Reality यहि हो । 🏞️

04/08/2023

4 years ago .......😍

Address

Kathmandu

Telephone

+9779860027723

Website

Alerts

Be the first to know and let us send you an email when Suman Babu Ktl posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share