27/09/2025
"टेस्ट खेल्ने राष्ट्रलाई हराउँदै ऐतिहासिक विजय हात पारेकोमा हाम्रो क्रिकेट टिमलाई धेरै धेरै बधाई छ! 🏏🔥 तपाईंहरूको मेहनत, समर्पण र जुझारुपनले सम्पूर्ण देशलाई गर्व दिलाएको छ। यो जित केवल खेल मात्र होइन, यो हाम्रो इतिहासको अमूल्य क्षण हो। 🙌🇳🇵 "