Bjay Babu

Bjay Babu This group is to share information abt Budhanilkantha Municipality update.

30/09/2024

Highway Update: 7 PM (Monday)

- काठमाडौं - मुग्लिङ सडक: One Way Open
- मुग्लिङ - चितवन सडक: Open
- मुग्लिङ - पोखरा सडक: Open
- पोखरा - बागलुङ सडक: Open
- बुटबल - नेपालगंज सडक: Open
- झापा - ईलाम सडक: Open
- चितवन - बिरगंज सडक: Open
- पथलैया - बर्दिबास सडक: Open
- कैलाली - बझाङ बाजुरा सडक: Open
- बेनी - मुस्ताङ सडक: Open
- चितवन - बुटवल सडक: Closed
- काठमाडौं - सिन्धुली सडक: Closed
- काठमाडौं - हेटौँडा सडक: Closed
- काभ्रे - दोलखा सडक: Closed

Highway Inquiries: 1149, 103, 100

🔴 मिति २०८१ आश्विन १० गते देखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण वाढी पहिरो र डुवानका घटनाहरुवाट हालसम्म ६६...
28/09/2024

🔴 मिति २०८१ आश्विन १० गते देखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण वाढी पहिरो र डुवानका घटनाहरुवाट हालसम्म ६६ जनाको मृत्यु, ६९ जना वेपत्ता र ६० जना घाईते भएका छन्।

सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ ।Photo: ekantipur
28/09/2024

सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ ।

Photo: ekantipur

28/09/2024

: बाढीपहिरोले देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता!

 : Chanik Tamang, who jumped into the river and saved the lives of 2 people, says, "I was in the village, since I was us...
28/09/2024

: Chanik Tamang, who jumped into the river and saved the lives of 2 people, says, "I was in the village, since I was used to swimming in Sunkoshi, I got the courage to save me and because of humanity, I jumped directly into the river and was able to save 2 people. " ❤️🙏

  : कोशी ब्यारेजका सबै ढोका खोलिए पछि , भारतको बिहार जलमग्न भएको छ !! 😳
28/09/2024

: कोशी ब्यारेजका सबै ढोका खोलिए पछि , भारतको बिहार जलमग्न भएको छ !! 😳

Contact the concerned ward office, nearby police and Budhanilkantha Rapid Response Team in case of any disaster.
28/09/2024

Contact the concerned ward office, nearby police and Budhanilkantha Rapid Response Team in case of any disaster.

GoodNews for ward 7
14/08/2024

GoodNews for ward 7

पछाडि फर्केर पश्चाताप गर्नुभन्दा अगाडि हेरेरआफ्नो लक्ष्य मा अघि बढ्नु राम्रो हुन्छ...!! #शुभबिहानी 💙🙏
14/08/2024

पछाडि फर्केर पश्चाताप गर्नुभन्दा अगाडि हेरेर
आफ्नो लक्ष्य मा अघि बढ्नु राम्रो हुन्छ...!!
#शुभबिहानी 💙🙏

बुढानीलकण्ठ नगरयुवा परिषद अन्तरगत अन्तराष्ट्रिय युवा दिवसको उपलक्षमा युवा संवाद र उत्प्रेरणा कार्यक्रम सम्पन्न |
14/08/2024

बुढानीलकण्ठ नगरयुवा परिषद अन्तरगत अन्तराष्ट्रिय युवा दिवसको उपलक्षमा युवा संवाद र उत्प्रेरणा कार्यक्रम सम्पन्न |

08/07/2024

Budhanilkantha Nagarpalika agadhi....

27/05/2024
Hamro Budhanilkantha nagarpalika ko Mayor saap ko Dyaan jayoos
02/05/2024

Hamro Budhanilkantha nagarpalika ko Mayor saap ko Dyaan jayoos

budhanikanth school 5class result :
05/04/2024

budhanikanth school 5class result :

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bjay Babu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share