Cric Addict Nepal

Cric Addict Nepal Result doesn’t matter, love for Nepali sports is permanent. 💙🇳🇵

पहिलो सफलता नेपाललाई! 🇳🇵करण केसीले बहराइनका कप्तान आसिफ अलीलाई पेभिलियनको बाटो देखाएका छन्। 💥नेपालले खेलमा पहिलो विकेट ह...
31/08/2026

पहिलो सफलता नेपाललाई! 🇳🇵
करण केसीले बहराइनका कप्तान आसिफ अलीलाई पेभिलियनको बाटो देखाएका छन्। 💥
नेपालले खेलमा पहिलो विकेट हात पारेको छ! 👏🏏

नेपालले पहिले बलिङ गर्ने! टस नेपालले जित्यो, बहराइनलाई ब्याटिङको निम्तो। नेपालले बहराइनलाई १५०, १६०, १७०... कति रनमा रोक...
31/08/2026

नेपालले पहिले बलिङ गर्ने! टस नेपालले जित्यो, बहराइनलाई ब्याटिङको निम्तो। नेपालले बहराइनलाई १५०, १६०, १७०... कति रनमा रोक्ला?
कमेन्टमा आफ्नो अनुमान राख्नुहोस्!

२०२३ का हिरो कुशल मल्ल, २०२४ का रनमेसिन दीपेन्द्रसिंह ऐरी!  अब २०२६ को ACC Premier Cup मा नेपालको सर्वाधिक रनकर्ता को बन...
31/08/2026

२०२३ का हिरो कुशल मल्ल, २०२४ का रनमेसिन दीपेन्द्रसिंह ऐरी! अब २०२६ को ACC Premier Cup मा नेपालको सर्वाधिक रनकर्ता को बन्ला?
तपाईंको अनुमानमा यो पटक कुन नेपाली ब्याटरले सर्वाधिक रन बनाउला? कमेन्टमा नाम लेख्नुहोस्। 🗣️👇

बहराइनविरुद्धको खेलमा सन्दीप लामिछानेले आज कति विकेट लिन्छन् होला? 👉 १ विकेट? 👉 २ विकेट? 👉 ३ विकेट? 👉 कि ५ विकेटको जादु?...
31/08/2026

बहराइनविरुद्धको खेलमा सन्दीप लामिछानेले आज कति विकेट लिन्छन् होला?
👉 १ विकेट? 👉 २ विकेट? 👉 ३ विकेट? 👉 कि ५ विकेटको जादु?
आफ्नो अनुमान कमेन्टमा लेख्नुहोस् 👇

MATCHDAY ACC Men’s Premier Cup 2026 मा नेपालले आज बहराइनको सामना गर्दैछ।महत्वपूर्ण खेल, महत्वपूर्ण २ अंक!कमेन्टमा नेपाली...
31/08/2026

MATCHDAY ACC Men’s Premier Cup 2026 मा नेपालले आज बहराइनको सामना गर्दैछ।
महत्वपूर्ण खेल, महत्वपूर्ण २ अंक!
कमेन्टमा नेपाली टोलीलाई आफ्नो शुभकामना पठाउनुहोस्।

राष्ट्रिय टोलीको जर्सीमा शेर मल्लको सेल्फी। अब भोलि बहराइनविरुद्ध हुने पहिलो खेलमा उनले Playing XI मा मौका पाउलान् त? 👀य...
30/08/2026

राष्ट्रिय टोलीको जर्सीमा शेर मल्लको सेल्फी। अब भोलि बहराइनविरुद्ध हुने पहिलो खेलमा उनले Playing XI मा मौका पाउलान् त? 👀
युवा खेलाडी शेर मल्ललाई मैदानमा हेर्न चाहनुहुन्छ? आफ्नो धारणा कमेन्टमा राख्नुहोस्। 💬🇳🇵

Top End T20 2026 का सर्वाधिक रनकर्ता कुशल भुर्तेलले ६ खेलमा ३०२ रन बनाउँदै ‘Leading Run Scorer’ को विशेष स्मृति बोतल प्र...
30/08/2026

Top End T20 2026 का सर्वाधिक रनकर्ता कुशल भुर्तेलले ६ खेलमा ३०२ रन बनाउँदै ‘Leading Run Scorer’ को विशेष स्मृति बोतल प्राप्त गरेका छन्। 🏏🇳🇵

30/08/2026

NSJF Pulsar Sports Award 2082 को मनोनयनमा परेका उत्कृष्ट महिला खेलाडी तथा युबा खेलाडीहरु ।

30/08/2026

NSJF Pulsar Sports Award 2082 को मनोनयनमा परेका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरू। खेलकुदमा गरेको मेहनत र योगदानको सम्मान गर्ने विशेष अवसर। 🇳🇵👏

30/08/2026

NSJF Pulsar Sports Award 2082 Nominees Announcement Ceremony

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Cric Addict Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share