Sadha Pana

Sadha Pana We are here to deliver news and public interest information .

महिला विश्वकपमा जापानले स्पेनलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।
31/07/2023

महिला विश्वकपमा जापानले स्पेनलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

Internet giant google को च्याटबट `बर्ड´ अन्ततः सबैका लागि उपलब्ध भएको छ । गुगलले मंगलबार राती एक कार्यक्रमको आयोजना गर्द...
11/05/2023

Internet giant google को च्याटबट `बर्ड´ अन्ततः सबैका लागि उपलब्ध भएको छ । गुगलले मंगलबार राती एक कार्यक्रमको आयोजना गर्दै विश्वका 180 देशमा AI(Artificial Intelligence) मा आधारित च्याटबट सार्वजनिक गरेको हो ।

Good morning Nepal .
07/05/2023

Good morning Nepal .

    Artificial Intelligents (AI) मा आधारित गुगलको च्याटवट `BARD´ नेपालमा पनि उपलब्ध हुन थालेको छ ।
05/05/2023


Artificial Intelligents (AI) मा आधारित गुगलको च्याटवट `BARD´ नेपालमा पनि उपलब्ध हुन थालेको छ ।

05/05/2023

#अपडेट
इलामको छिबिटार भन्ने स्थानमा घडेरी खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ४ जना भारतीय कामदारको दु:खद निधन भएको छ ।

संखुवासभामा सिमृक एयरको हेलिकप्टर दुर्घटना भएको छ भने क्षतिको विवरण आउन बाँकी छ । #संखुवासभा  #दुर्घटना  #अपडेट
05/05/2023

संखुवासभामा सिमृक एयरको हेलिकप्टर दुर्घटना भएको छ भने क्षतिको विवरण आउन बाँकी छ ।
#संखुवासभा #दुर्घटना #अपडेट

स्वर्गको एक टुक्रा  #इलाम
04/05/2023

स्वर्गको एक टुक्रा #इलाम

कलाकार एवं मोडल सागर लम्साल `बले´लाई  पितृशोक परेको छ ।  उनका बुवा वरिष्ठ लोक गायक राजेन्द्र लम्सालको अल्पायुमै निधनको ख...
07/03/2023

कलाकार एवं मोडल सागर लम्साल `बले´लाई पितृशोक परेको छ । उनका बुवा वरिष्ठ लोक गायक राजेन्द्र लम्सालको अल्पायुमै निधनको खबरले स्तब्ध बनाएको छ । मृतकको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना ।

मेटा अन्तर्गतको फेसबुक र इन्स्टाग्रामले अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट प्रतिबन्ध फुकुवा गरेका छन् ।
10/02/2023

मेटा अन्तर्गतको फेसबुक र इन्स्टाग्रामले अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट प्रतिबन्ध फुकुवा गरेका छन् ।

भोलि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाइने भएको छ ।
06/02/2023

भोलि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाइने भएको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sadha Pana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sadha Pana:

Share