GK Laboratory

GK Laboratory Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GK Laboratory, Digital creator, Kathmandu.
(1)

नेपाल सरकार मातहतका सम्पुर्ण सेवा क्षेत्रकालागि लोकसेवाद्वारा लिइने प्रथमपत्र सामान्यज्ञान (GK) खण्डको तयारी गर्ने प्रयोजनको लागि निर्माण गरिएको यश पेजमा यहाँहरूलाई बौद्धिक स्वागत् छ!!!

🚫Scam Alert: सचेत रहनुहोस है त!
27/08/2026

🚫Scam Alert: सचेत रहनुहोस है त!

27/08/2026

देशको पीडा नागरिकले नबुझेर अरू कसैले बुझ्न सक्दैन!!!
#गोल्डेन GK को पहिको संस्करणबाट जति रोयल्टी बापत म लेखकलाई प्राप्त हुन्छ त्यो सम्पूर्ण रकम "प्रधानमन्त्री विपद उद्दार तथा पीडित राहत कोष" मा जम्मा गरेको छु।
✍️लेखक तथा सम्पादक: गोल्डेन GK

✅संवेदनशील विपदको यश घडीमा सबै संवेदनाका साथ एक अर्कालाई सहयोग गरौँ।
26/08/2026

✅संवेदनशील विपदको यश घडीमा सबै संवेदनाका साथ एक अर्कालाई सहयोग गरौँ।

26/08/2026

भर्खरै रसुवाको भोटेकोशीको अत्यन्तै दु:खद महाबिनासकारी बाढीको बिभिन्न भिडियोहरु देख्दा र यो बाढीको प्रकृती हेर्दा हिमताल बिष्फोटन (GLOF) जस्तो देखिन्छ । हाल विश्वव्यापी तापक्रम वृद्धि, एल्-निनोले गर्दा हाम्रो क्षेत्रको उच्चवायुमण्डलमा भएको थप तापक्रम वृद्धी र जमेको हिमतालका बाँधमा पनि हिउंको सट्टा वर्षा हुनाले यो घटना भएको हुन सक्ने मेरो व्यक्तिगत प्रारम्भिक अनुमान छ । हिजोराती सिन्धुपाल्चोक र रसुवा जिल्ला तथा पारी चीनको तिब्बती भू-भागमा भएको ठुलोवर्षाले ठुलोपहिरो ल्याई बन्न गएको अस्थाई बाँध अचानक फुटेर (LDOF) आएको भीषण बाढी पनि दोस्रो सम्भावना हुन सक्छ । यी दुइ बाहेक अरु सम्भावना देखिन्न । बाँकी अनुसन्धानले खुल्दै जाला । अहिले को लागी सुरक्षित हुनु नै पहिलो प्राथमिकता हो । हालको लागी रसुवा, नुवाकोट देखी धादिङको गल्छी सम्मको "भोटेकोशी, बेत्रावति, त्रीशुली "नदी छेउछाउमा विशेष सतर्कता आवश्यक छ । जय होस 🙏"

26/08/2026

🔰सबैजनाले यो नम्बहरू सेयर गरौँ विपतको समयमा धेरै सहयोग हुन सक्छ🙏
✅Emergency Helpline numbers:
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999

26/08/2026

नेपालको बाढीको इतिहासमा यति ढुलो बाढीको रेकर्ड छैन! तीब्बत/भोटमा हीमताल या कुनै ताल विस्फोट भएर यतिका बितन्डा मच्चाएको हुन् सक्छ।

26/08/2026

नेपालको विपदको इतिहासमा २०७२ को विनाशकारी भुकम्पपछी सबैभन्दा ठूलो प्राकृतिक विपत्ती!
२०८३/०५/१० गते!

26/08/2026

हिमाल/भोटको बाढीले न त हिमाल भन्यो न त पहाड अब केही समयमा तराइलाई पनि ठुलो घाउँ दिएर जाने छ😭😥

26/08/2026

नेपाल प्रहरीका ४० र सशस्त्र प्रहरीका नौ कर्मचारी बाढीपछि सम्पर्कविहिन!
#अनलाइन खवर😭

26/08/2026

सामुद्रिक सुनामी जस्तै झल्को दिने बाढीले भोटेकोसीमा बितण्डा!😥
२०८३ भदौ १० गते।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when GK Laboratory posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share