हाम्रो म: म:

हाम्रो म: म: हाम्रो फेसबुक पेजमा यहाँलाई स्वागत छ🙏हामीकहाँ सबै प्रकारका फ्रोजन आइटमहरुको सेवा उपलब्ध छ ।

हामी खोज्दै छौ तपाईलाई……🫵🫵🫵
19/11/2024

हामी खोज्दै छौ तपाईलाई……🫵🫵🫵

वडा चाड विजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना🌺
09/10/2024

वडा चाड विजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना🌺

विजया दशमीको पावन अवसरमासबै प्रकारका फ्रोजन आइटम सुपथ मूल्यमा🥳- हाम्रो म:म: -
05/10/2024

विजया दशमीको पावन अवसरमा
सबै प्रकारका फ्रोजन आइटम सुपथ मूल्यमा🥳

- हाम्रो म:म: -

18/09/2024

👨‍🍳 जन्मदिनको धेरै शुभकामना!👨‍🍳
परिकारले जस्तै तपाईको जीवन पनि मिठास र सफलताले भरियोस्।सधैं उत्कृष्टताको साथ अघि बढ्नुहोस्

05/09/2024

दर खान त कसैले बोलाएनन्
म:म खान चाहि हामी बोलाउछम् है 🥟

01/09/2024

पहिलो गुरू, पहिलो शिक्षक, मेरा आदर्श, मेरा प्रेरणाका स्रोत, र मेरो सबैभन्दा प्रिय साथी अनि सुपर-हिरो जुन छ प्यारो शब्द “बाबा!”
हरेक हाँसोले ऊर्जा दिन्छ, हरेक सल्लाहले बलियो बनाउँछ। बिताएका पलहरू समझना संगै अमूल्य छन्।
🫂HAPPY FATHER’s DAY🫂

19/08/2024

माया र सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व र बन्धनको हार्दिक शुभकामना!👫
यो पवित्र बन्धनले सम्बन्धलाई सदैव बलियो बनाइराखोस्।”

🌺Wishing you a joyous Rakshya Bandhan!🌺

हामी नेपालीलाईकुनै खेल जित्नु पर्दैनमन जिते पुग्छबधाई छ नेपाली चेलीहरुलाई🏐- हाम्रो म: म: -
08/08/2024

हामी नेपालीलाई
कुनै खेल जित्नु पर्दैन
मन जिते पुग्छ
बधाई छ नेपाली चेलीहरुलाई🏐
- हाम्रो म: म: -

Address

Kathmandu

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00

Telephone

+9779803293605

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो म: म: posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share