Red Star News

Call Directions Contact the business

Red Star News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Red Star News, News & Media Website, Kathmandu.

06/07/2026
Sad news
04/07/2026

Sad news

अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ समाजसेवी हेम थापा र मायाँ थापाका कान्छा छोराको अमेरिकामा दुःखद निधन भएको छ। उनी अमेरिकी सेनामा कार्यरत थिए।

मृतकका बुवा हेम थापाका अनुसार केही समयअघि मात्र उनको पदोन्नति (प्रोमोशन) भएको थियो। त्यसपछि उनले बिदा लिएर अमेरिकामै आफ्ना आमा–बुवा तथा परिवारसँग खुसीका पल बिताएका थिए। बिदा सकिएपछि उनी पुनः आफ्नो ड्युटीमा फर्किएका थिए।

मृतकका बुवा हेम थापाका अनुसार, ड्युटीका क्रममा हतियार सञ्चालन गर्ने क्रममा भएको दुर्घटनामा गोली आफ्नै कन्चटमा लाग्दा घटनास्थलमै उनको निधन भएको हो। घटनापछि सम्बन्धित अमेरिकी निकायले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

यस घटनाले थापा परिवारलाई गहिरो शोकमा डुबाएको छ। दुःखद खबर सार्वजनिक भएपछि देश–विदेशबाट हेम थापा र मायाँ थापालाई असंख्य फोन तथा सन्देश आए पनि अत्यन्त पीडाका कारण उहाँहरूले धेरैलाई प्रतिक्रिया दिन सक्नुभएको थिएन।

हिजो हेम थापाले फेसबुकमा दुईवटा अत्यन्त मार्मिक स्टाटस सार्वजनिक गर्नुभएको थियो। पहिलो स्टाटसमा उहाँले लेख्नुभएको थियो, “जीवनको सबैभन्दा दुःखद घडी…”

दोस्रो स्टाटसमा उहाँले लेख्नुभएको थियो:

“मेरो जीवनमा नसोचेको भयो… मेरो र मेरा परिवारको खुसी शत्रुले मात्र होइन, भगवानले समेत देख्न सकेनन्…! कति मार्नुछ मार भगवान… जिउँदो लास भएर बाँचेकै हो… अझै बाँचुला… सहुला…!”

घटनाबारे स्टाटसमा स्पष्ट विवरण नखुलाइएकाले धेरै शुभेच्छुक तथा चिनेजानेका व्यक्तिहरूमा जिज्ञासा र विभिन्न अनुमानहरू उत्पन्न भएका थिए।

यही विषयमा आज वरिष्ठ समाजसेवी हेम थापासँग करिब २ मिनेट २८ सेकेन्ड कुराकानी भएको थियो। गहिरो शोक र पीडाका बीच पनि उहाँले आफ्नो परिवारमाथि आइपरेको यो असह्य घटनाबारे जानकारी दिनुभएको हो।

मृतकका बुवा हेम थापाका अनुसार, अमेरिकी कानुनी प्रक्रिया पूरा नभएकाले हालसम्म परिवारले छोराको शव प्राप्त गर्न सकेको छैन। आवश्यक कानुनी प्रक्रिया सम्पन्न भएपछि मात्र शव परिवारलाई हस्तान्तरण गरिनेछ।

यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त हेम थापा, मायाँ थापा तथा सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

Sad

06/06/2026

२३ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले नयाँ दिल्लीको जन्तर मन्तरमा भइरहेको प्र....

Address

Kathmandu

Telephone

+9779808772151

Website

Alerts

Be the first to know and let us send you an email when Red Star News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Red Star News:

Shortcuts

Share