Artist Media Network

Artist Media Network Contact US for any kind of Business promotion Please
Email ✉️ [email protected] 🙏
(2)

Trailer of Upcoming Nepali Movie " AKSHARA" is Out Now. ft. Sushil Sitaula, Nancy Khadka, Sushil Pokhrel, Rista Basnet a...
04/09/2026

Trailer of Upcoming Nepali Movie " AKSHARA" is Out Now. ft. Sushil Sitaula, Nancy Khadka, Sushil Pokhrel, Rista Basnet and Movie will be Release From Bhadra 26 ( SEP 11)



Trailer Watch Now : https://youtu.be/uQ_eu08x4DE?si=PhdzEW6l_zpsHWHB

अभिनेता आकाश श्रेष्ठले बढी प्रभावितका लागि एक लाख एकाउन हजार रुपैयाँ सहयोग गरेको छन् ।। 🙏
02/09/2026

अभिनेता आकाश श्रेष्ठले बढी प्रभावितका लागि एक लाख एकाउन हजार रुपैयाँ सहयोग गरेको छन् ।। 🙏

Bollywood एक्टर सोनु सूदले आज नेपालको बढी प्रभावित क्षेत्रमा पुगेर खाना, पानी लगायतका अन्य सामग्री वितरण छन् ।।         ...
02/09/2026

Bollywood एक्टर सोनु सूदले आज नेपालको बढी प्रभावित क्षेत्रमा पुगेर खाना, पानी लगायतका अन्य सामग्री वितरण छन् ।।

पूर्व मिस नेपाल आश्मा केसी र अभिनेत्री नीति शाहले रसुवाका बाढीपीडितहरूलाई करिब १२ देखि १५ लाख रुपैयाँ बराबरको आर्थिक सहय...
02/09/2026

पूर्व मिस नेपाल आश्मा केसी र अभिनेत्री नीति शाहले रसुवाका बाढीपीडितहरूलाई करिब १२ देखि १५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग तथा राहत सामग्री हस्तान्तरण गरेका छन् ।

उनीहरूले करिब १० लाख रुपैयाँ सङ्कलन गरी ५१ वटा टेन्ट, २०० कार्टुन चाउचाउ र अन्य अति आवश्यक सामग्रीहरू बाढी प्रभावित क्षेत्रमा वितरण गरेका हुन् ।।

महानायक राजेश हमालले बाढीपीडितलाई २१ लाख सहयोग विनाशकारी बाढीपछि पीडितका लागि कलाकारहरूको भूमिकाबारे सामाजिक सञ्जालमा बह...
01/09/2026

महानायक राजेश हमालले बाढीपीडितलाई २१ लाख सहयोग

विनाशकारी बाढीपछि पीडितका लागि कलाकारहरूको भूमिकाबारे सामाजिक सञ्जालमा बहस भइरहेको समयमा महानायक राजेश हमाललाई कहाँ छन् भने प्रश्न उठेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको थियो ।
तर आज सार्वजनिक भएको विवरणअनुसार राजेशले अष्ट्रेलियामा बाट बाढीपीडितका लागि आर्थिक सहयोग जुटाउने अभियानमा सक्रिय छन् । अष्ट्रेलियाको 8848 Momo House का संस्थापक होम प्यासीसँगको सहकार्यमा च्यारिटी डिनर आयोजना गरी २१ लाख रुपैयाँ संकलन भएको र उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको दाबी गरिएको छ ।।

बाढी पीडितलाई सहयोग गर्न बलिउड अभिनेता सोनु सूद आज काठमाडौं आइपुगका छन् 🙏
01/09/2026

बाढी पीडितलाई सहयोग गर्न बलिउड अभिनेता सोनु सूद आज काठमाडौं आइपुगका छन् 🙏

रसुवा बाढी प्रभावितलाई चर्चित नेपाली कलाकारहरुको सहयोग 🙏विराज भट्ट -  १ लाख ५१ हजार नगद सहयोग ,निखिल उप्रेती -  चलचित्र ...
31/08/2026

रसुवा बाढी प्रभावितलाई चर्चित नेपाली कलाकारहरुको सहयोग 🙏

विराज भट्ट - १ लाख ५१ हजार नगद सहयोग ,
निखिल उप्रेती - चलचित्र आचार्यको च्यारेटी शो बाट उठेको रकमको दिने घोषणा ,
पल शाह - प्रभावित क्षेत्रमै पुगेर लगभग ४०० जनाको लागि आवश्यक सामग्री वितरण ,
झरना थापा - सुहाना इन्टरटेन्मेन्टको तर्फबाट ५१ हजार सहयोग,
वर्षा सिवाकोटी - प्रधान मन्त्री विपत कोषमा ३ लाख सहयोग ,

प्रियंका कार्की - बढी प्रभावित क्षेत्रमा पुगेर आवश्यक सामग्री वितरण
दिव्या रायमाझी - प्रधान मन्त्री दैवी प्रकोप कोषमा ५१ हजार सहयोग
पारस बम ठकुरी ( cool Boy) - ५ लाख रुपैयाँ सहयोग,

दुर्गेश थापा - प्रभावित क्षेत्रमा पुगेर आवश्यक सामग्री वितरण र खाना वितरण
मेलिना राई - विपत कोषमा २ लाख सहयोग ,
दीपक राज गिरी & दीपा श्री निरौला - आमा सरस्वती मूभिज बाट ३ लाख ,
बेनिशा हमाल - प्रधान मन्त्री दैवी प्रकोप कोषमा १ लाख ११ हजार रुपैयाँ ,
समीक्षा अधिकारी - केही नगद र आवश्यक खाद्यान्न ,

नीता ढुंगाना अधिकारी - चलचित्र पार्वतीको पहिलो दिनको सबै कमाई लगभग नगद ११ लाख ,
सौगात मल्ल & विपिन कार्की - समान ५१- ५१ हजार रुपैयाँ ,

रचना रिमाल - प्रधानमन्त्री विपत कोषमा १ लाख सहयोग,
एलिना चौहान - प्रधान मन्त्री दैवी प्रकोप कोषमा २५ हजार रुपैयाँ सहयोग ,
सुशान्त केसी - प्रधान मन्त्री दैवी प्रकोप कोषमा १० लाख ,

मदन कृष्ण & हरि वंश जोडी ( मह जोडी ) - २ लाख रुपैयाँ सहयोग ,
प्रकाश सपुत - १ लाख रुपैयाँ सहयोग ,
दीपा सिम्खडा - लगभग २५ लाख बराबरको कपडा सहयोग,
शान्ति श्री परियार - प्रधान मन्त्री विपत कोषमा ५० हजार जम्मा,
प्रविशा अधिकारी - प्रधान मन्त्री दैवी विपत कोषमा ५० हजार सहयोग ,

अन्य रकम खुलाउन नचाएका कलाकारहरु

अनमोल केसी,आँचल शर्मा, सुरक्षा पन्त, अञ्जन बराइली, पूजा शर्मा, वर्ष राउत, ऋचा शर्मा, गायक प्रमोद खरेल, प्रताप दास, बद्री पंगेनी.......
Thank You for The Help ❤️🙏

नायिका प्रियंका कार्कीले विभिन्न श्रोत बाट सहयोग संकलन गरी बढी पीडित प्रभावितलाई राहत वितरण गरेकी छिन ।।
31/08/2026

नायिका प्रियंका कार्कीले विभिन्न श्रोत बाट सहयोग संकलन गरी बढी पीडित प्रभावितलाई राहत वितरण गरेकी छिन ।।

अभिनेता पल शाह बाढी प्रभावितलाई  राहत तथा सहयोगका लगी अभियानमा जुटेका छन् ।‘हामी छौँ फाउन्डेसन’ मार्फत पल शाहसहितको टोली...
31/08/2026

अभिनेता पल शाह बाढी प्रभावितलाई राहत तथा सहयोगका लगी अभियानमा जुटेका छन् ।

‘हामी छौँ फाउन्डेसन’ मार्फत पल शाहसहितको टोलीले नुवाकोटका २०० भन्दा बढी बाढीपीडित परिवारलाई ओड्ने ओछ्याउने सिरक डसना सहित अन्य कपडा, सेनेटरी प्याड, चाउचाउ, बिस्कुट र पानी लगायतका आवश्यक सामग्रीहरु वितरण गरेका हुन् । 🙏

नायिका वर्षा सिवाकोटीले बढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ३ लाख रुपैयाँ सहयोग गरेको छिन 🙏
30/08/2026

नायिका वर्षा सिवाकोटीले बढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ३ लाख रुपैयाँ सहयोग गरेको छिन 🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Artist Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share