Humla Khabar

Humla Khabar Humla Khabar with an aim of informing public with accurate, balanced and credible coverage

11/02/2026

Party lai haina, aafno manxe lai vote halam.

Kasto Lagxa?
08/02/2026

Kasto Lagxa?

हामी भोट किन्नेवाला छैनौं,कुनै भड्किलो तामझाम पनि गर्ने छैनौं किन कि ,,भोटको किनबेच भ्रस्टाचारको ब्याड हो !महङ्गि बेरोजग...
04/02/2026

हामी भोट किन्नेवाला छैनौं,
कुनै भड्किलो तामझाम पनि गर्ने छैनौं किन कि ,,
भोटको किनबेच भ्रस्टाचारको ब्याड हो !
महङ्गि बेरोजगारीको सबै मुख्य कारण भनेकै खर्चिलो चुनाब हो !!
आज तपाइहरुलाइ किन्नेले देश र योजना बेचेर असुल्छन !!





बालनले काठमाडौमा के-के गर्यो भन्नेका लागी। - 3 अर्ब भन्दा बढीको छात्रवृत्ति दियो- 50 बढी एम्बुलेन्स बितरण गर्यो- बिरामील...
02/02/2026

बालनले काठमाडौमा के-के गर्यो भन्नेका लागी।
- 3 अर्ब भन्दा बढीको छात्रवृत्ति दियो
- 50 बढी एम्बुलेन्स बितरण गर्यो
- बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा
- फुटपाथ चौडा बनायो
- गन्हाएका सडक सफा गर्यो
- सास्कृतिक सम्पदा सफाइ र जगेर्ना गर्यो
- सरकारी जग्गा मिचेकालाई हटायो
- जथाभावी पार्किङ हटायो
- करको दायरा बढायो
- बस स्टपमा यात्रु प्रतिक्षालय बनायो
- घुम्ती सेवा सुचारु गर्यो
- सडक मर्मत गर्यो
- ढुङ्गेधारा निर्माण गर्यो
- राजधानीका फोहोर का डङ्गुर उठायो
- नक्सा पास नभै बनेका संरचना हटायो
- विभिन्न किसिमका रोगको उपचार प्रबन्ध मिलायो
- डिजिटल गभर्नेन्स प्रणाली लागू गर्यो
- सभ्यता र सस्कृती जगेर्ना गर्यो
- फायर मेसिन जडान गर्यो
- ब्यबस्थित शहर बनायो
- कवाडी लुटेरा भगायो
- सरकार कस्तो हुन्छ भनेर पाठ सिकायो
- हरियाली काठमाडौ बनायो
- टोलभरी पेन्टिङ गरायो
- खाल्डाखुल्डी पुर्यो
- रातभरी उज्यालो झिलिमिली पार्नेगरी बत्ती जडान गर्यो
- अब्यबस्थित तार हटायो
- बाटो मिचेको ठाउँ खाली गरायो
- पार्क निर्माण गरायो
- शिपमुलक तालिम गरायो
- रोजगार मेला चलायो
- फोहोर गर्नेलाइ जरिवाना तिरायो
- सार्वजनिक सौचालय बनायो
- वाटर एटिएम सन्चालन गरायो
- खोलानाला सफाइ गरायो
- बुक फ्री फ्राइडे गरायो
- अखाद्य बस्तु बेचबिखनमा रोक लगायो
- सार्वजनिक स्थलमा धुम्रपान गर्न रोक लगायो
- भ्रष्टहरुलाई तह लगायो
- खेलाडीहरुलाई सम्मान र पुरस्कृत गर्यो
- माफियाहरुलाई भगायो
- ठुला दलहरुलाइ चिलिम बनायो
- नेपाललाई विश्व सामु चिनायो
मेयर पदमा रहेर यति काम गर्न सके भने प्रधानमन्त्री भए भने के मात्र गर्छन होला।
जय देश , जय घण्टी जय बालेन
चुपचाप घण्टी छाप 🔔🔔🔔🔔
अबकि बार बालेन सरकार🇳🇵🇳🇵🙏🙏

B***n ***nshah

02/02/2026

प्रगतिशिल लोकतान्त्रिक पाटीका उम्मेदवार जटिल कार्की चुनावी ऐजेण्डा सार्वजनिक गर्दै

हुम्लाको विकट भूगोलमै हुर्किएको, समस्यालाई नक्सामा होइन जीवनमा भोगेको एक अभियन्ता।सर्केगाड–०३ मा जन्मिएर वास्तुकला र सिभ...
02/02/2026

हुम्लाको विकट भूगोलमै हुर्किएको, समस्यालाई नक्सामा होइन जीवनमा भोगेको एक अभियन्ता।
सर्केगाड–०३ मा जन्मिएर वास्तुकला र सिभिल इन्जिनियरिङ अध्ययन गरेका म विपद् पुनर्निर्माणदेखि सामाजिक न्यायसम्म १५ वर्षदेखि सक्रिय छु। हुम्लाको सडक, स्वास्थ्य, शिक्षा, कृषि र कुरीतिका समस्याको प्राविधिक र राजनीतिक समाधानसहित युवाको आवाज संसदसम्म पुर्‍याउने मेरो संकल्प हो।
राजनीति पेशा होइन—सेवा हो। हुम्लालाई विकटबाट विकसित बनाउने अठोटका साथ म तपाईंहरूमाझ आएको छु।

02/02/2026

कर्णालि को एकै स्वर - घण्टी चिन्ह मा सबैको भोट 🔔

मेरो ज्यान तलमाथि भयो भने महेश बस्नेतले जिम्मा लिनुपर्छ ।- नेता हिमेश पन्त
02/02/2026

मेरो ज्यान तलमाथि भयो भने महेश बस्नेतले जिम्मा लिनुपर्छ ।- नेता हिमेश पन्त

02/02/2026

Humla

चिन्नु हुन्छ?
02/02/2026

चिन्नु हुन्छ?

ठेलागाडामा आफैं चटपटे बनाएर खाँदै चुनावी अभियानमा रहेका ऋषि धमला । 🫠
02/02/2026

ठेलागाडामा आफैं चटपटे बनाएर खाँदै चुनावी अभियानमा रहेका ऋषि धमला । 🫠

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Humla Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Humla Khabar:

Share