NepalNews24

NepalNews24 NepalNews24 aims to provide important news available on several genuine news portals such as ekantip

09/06/2026
09/06/2026

मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्म स्थगित गरिएको छ ।
पुनः सञ्चालनको मिति र संशोधित कार्यतालिका आयोगबाट पछि जानकारी गराइनेछ । यस अवधिमा कुनै पनि नयाँ गतिविधि नगर्न सम्पूर्ण सरोकारवालालाई अनुरोध छ ।

09/06/2026

I trust you, my friend, and I would never expect betrayal from you.

राजनीति हो, व्यवस्थापनको क्रममा अलिकति दायाँ- बायाँ हुनसक्छ। हामीमा निहित गम्भिर प्रणालीगत समस्याले मान्छे फस्न सक्छ।

Swarnim Waglé लाई मैले नजिकबाट चिनेको ३० वर्ष भयो। उनीसँग कतिपयको विमति होला। मेरो त उनको स्तरको विज्ञले लेराएको बजेटमैँ गम्भिर विमति छ।

ज-जसलाई जे-जे भन्न मन छ भने हुन्छ, तर उनले जानिबुझी अवैध काम गरे/भ्रष्टाचार गरे भन्ने म कल्पना पनि गर्न सक्दिन।

उनले पनि अवैध काम गरे/भ्रष्टाचार गरे भने, नेपाली राजनीतिमा कसलाई विश्वास गर्ने?

09/06/2026

Gurung resigned under the weight of allegations over share investments and business links. Less than two months later, a government probe paved the way for his return.

29/01/2026

यो भ्रम होइन, कटु यथार्थ हो । सरकार प्रमुख भएको नाताले भाद्र २३ को हत्याको जिम्मेवार केवल तिमी नै हौ । भो, अब त्यो दिनको दुःख पनि नमनाउ, पोस्टर बनाएर भ्रम पनि नफैलाऊ ।

29/01/2026

बझाङ्ग बाटि बाजुरा जान लाग्या छु !
बडिमालिका माताले सबै की आशिष् दिउन ।

Address

Boudha
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when NepalNews24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share