Our Pradesh

Our Pradesh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Our Pradesh, Media/News Company, Kathmandu.
(2)

हाम्रो बारे
एम. आई मिडिया हाउस प्रा. लि.
कम्पनी दर्ता न. : ३२८२४७/०८०/०८१
पान न. : ६१९८५७४००
प्रेस काउन्सिल दर्ता नं. : ४३९७-२०८०/०८१
सूचना विभाग दर्ता नं. : ४४२३-२०८०/२०८१

सूचना
08/09/2026

सूचना

रसुवाको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा भीष'ण बाढीपछिको लेदो र दलदलले गर्दा उद्धा'र कार्य कठिन बनेको छ। ९० ...
08/09/2026

रसुवाको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा भीष'ण बाढीपछिको लेदो र दलदलले गर्दा उद्धा'र कार्य कठिन बनेको छ। ९० जनाको सैनिक टोली कार्यालय र आवास क्षेत्रमा खोजीमा खटिए पनि १२ दिनसम्म १७८ जना अझै सम्पर्कविहीन छन्।

देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।
08/09/2026

देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।

जेनजी पुस्ताबाट भएको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण अमर सहिदहरूप्रति आवर प्रदेश परिवार भावपूर्ण ...
08/09/2026

जेनजी पुस्ताबाट भएको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण अमर सहिदहरूप्रति आवर प्रदेश परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

२०८३ भाद्र १० गतेको प्राकृतिक विनाशमा ज्यान गुमाउनु भएका सम्पूर्ण आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको आत्माको चीर...
07/09/2026

२०८३ भाद्र १० गतेको प्राकृतिक विनाशमा ज्यान गुमाउनु भएका सम्पूर्ण आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको आत्माको चीर शान्तिका लागि आज गौरादह ७ स्थित ग्वालडुब्बा चाेकमा पहिलो पाईला नेपाल गाैरादह शाखाकाे आयोजनामा दिप प्रज्वलन गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।❤️

भदौ १० गतेको बाढीपहिरोबाट उत्पन्न विपद् र यसबाट पीडित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा मलम लगाउने उद्देश्यले, नेपाल अमा...
07/09/2026

भदौ १० गतेको बाढीपहिरोबाट उत्पन्न विपद् र यसबाट पीडित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा मलम लगाउने उद्देश्यले, नेपाल अमात समाज कल्याण समिति, रतुवामाई–५, लरिकट्टा टोल, मोरङ को तर्फबाट "माननीय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष" मा रु. ५१,००५/- (पन्सस हजार पाँच रुपैयाँ) सहयोग रकम हस्तान्तरण गरिएको छ।

07/09/2026

नेपाली कांग्रेसको अबको रङ्गेली नगर सभापति तपाईं कसलाई देख्न चाहनुहुन्छ? आफ्नो रोजाइको नाम कमेन्ट गर्नुहोस्।

नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रुपैयाँ १ करोड जम्मा गरेको छ।नेपाली कांग्रेस विपत्तिमा सधैं साथ...
07/09/2026

नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रुपैयाँ १ करोड जम्मा गरेको छ।

नेपाली कांग्रेस विपत्तिमा सधैं साथमा रहेको छ !

चोरीको सामानसहित रंगेलीमा एक जना पक्राउमोरङ ।
07/09/2026

चोरीको सामानसहित रंगेलीमा एक जना पक्राउ
मोरङ ।

८ लाख ५२ हजार रुपैयाँभन्दा बढीको भन्सार छलीका सामान बरामदमोरङका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी भारतबाट अवैध रूपम...
07/09/2026

८ लाख ५२ हजार रुपैयाँभन्दा बढीको भन्सार छलीका सामान बरामद

मोरङका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ८ लाख ५२ हजार १४२ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ।

२०८३ साल भदौ २२ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका युनिटबाट खटिएको टोलीले भारतीय मोटरसाइकलसहित लत्ताकपडा, कस्मेटिक तथा किराना सामान बरामद गरेको हो।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Our Pradesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Our Pradesh:

Shortcuts

Share