Nabin

Nabin "सत्य लेख्ने कलम नै समाज परिवर्तनको मुख्य शक्ति हो ।"

05/04/2026
13/02/2026

३१ औं जनयुद्ध दिवसको हार्दिक शुभकामना !
महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली साथै
घाइते, अपाङ्ग र बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । अत: सहिदले देखाएको बाटोमा अविचल हिँड्ने अठोट गर्दछु।
त्यतिबेला मात्र सहिदको सपना पूरा हुने कामको सुरुवात हुनेछ जतिबेला:
१.गणतन्त्रपछि सार्वजनिक पद र राजनीतिक दलको पदाधिकारीमा बसेको व्यक्ति र उनका परिवारको सम्पति छानविन गरी कार्वाही हुनेछ ।
२.सबै सामाजिक असमानता र विभेदको अन्त्य भइ सांस्कृतिक समतामा आधारित समाजको निर्माण हुनेछ ।
३.युवा श्रम निर्यात गरी मुद्रा आयात गरेर गुजारा चलाउने प्रवृत्तिको अन्त्य हुनेछ ।
४. तीव्र आर्थिक विकास गरी सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधिन राष्ट्र हुनेछ ।

Address

Kathmandu
44600

Telephone

+9779862295687

Website

Alerts

Be the first to know and let us send you an email when Nabin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nabin:

Shortcuts

Share