Journey Of Daily Information - JODI

Journey Of Daily Information - JODI Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Journey Of Daily Information - JODI, News & Media Website, Kathmandu.

10/06/2025

विजय भव: Nepal is playing with Netherlands today in ongoing CWC League 2 series. ❤️🇳🇵

04/11/2024

आज सोमबार: भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस्। ❤️🙏🏻

14/11/2023

Inspirational, जनकपुरधामका 'सीता'हरुलाई बचाउने, हुर्काउने मान्छे 'आलोक बाबा' : सत्यनारायण महतो 'आलोक बाबा' जनकपुरधामस्थित सदगुरु कबिर अनाथ बाल आश्रममा ११ बालिकासहित १३ जनालाई एक्लै आमाबाबुको रुपमा जीवन दिंदै आएका छन् । राजा जनकले माटोमुनी भेटिएको भनिएकी सीतालाई हुर्काएर पूज्यनीय बनाए जस्तै कलयुगमा आमाबुवाले वेवारिसे अवस्थामा विभिन्न ठाउँमा छोडेर हिँडेका नवजात बालबालिकाहरुलाई सीता जस्तो आदर्श नारी र राम जस्तो मर्यादापुरुष बनाउने बाबा आलोकको अठोट छ । प्रवचन दिएर उनी ती बालबालिकाको खानपिन र शिक्षा दीक्षा प्रदान गरिरहेका छन् ।

Story: Amrendra Kumar Yadav

14/11/2023

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Journey Of Daily Information - JODI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share