TASHI TV

TASHI TV Tashi Television | Tashi Broadcasting Service Pvt. Ltd. | Kathmandu, Nepal
(1)

बाढी गएको ११औँ दिनमा माथिल्लो त्रिशूली–१ को टनेलबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार
05/09/2026

बाढी गएको ११औँ दिनमा माथिल्लो त्रिशूली–१ को टनेलबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धारhttps://youtube.com/shorts/ZsgxL6jJloI  ...
04/09/2026

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार

https://youtube.com/shorts/ZsgxL6jJloI

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘...

02/09/2026

प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रम बालेन शाह

01/09/2026

रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका दिवंगत आत्माहरूको चित्त शान्ति तथा सुगति प्राप्तिको कामनासहित नेपाल बौद्ध महासंघद्वारा मंगलबार बौद्धमा आयोजित विशेष मोन्लाम पाठ, दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

30/08/2026

श्री बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्रचार्य नियुक्त

नारायणी नदीमा बाढीले बगाएर ल्याएको शवबाट गहना लुटेको आरोपमा प्रहरीले चितवनबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ...
27/08/2026

नारायणी नदीमा बाढीले बगाएर ल्याएको शवबाट गहना लुटेको आरोपमा प्रहरीले चितवनबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासीका २५ वर्षीय मदन गुरुङ र सुनसरीका ३८ वर्षीय उमेश चौधरी रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार नियन्त्रणमा लिएको हो।

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली पर्वतारोहीसहित १० जना आर...
04/08/2026

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली पर्वतारोहीसहित १० जना आरोहीहरूको सम्झनामा मंगलबार साँझ काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।

ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा कीर्तिमानी नेपाली पर्वतारोहीसहित १० जना आरोहीहरूको दुःखद निधन भएको थियो।

ब्रोड पिक हिमपहिरो : सबै १० पर्वतारोहीको मृत्यु भएको पुष्टि, मृतकमध्ये ६ जना नेपाली
01/08/2026

ब्रोड पिक हिमपहिरो : सबै १० पर्वतारोहीको मृत्यु भएको पुष्टि, मृतकमध्ये ६ जना नेपाली

28/07/2026

हिन्दू, वज्रयान तथा बौद्ध तीनै परम्परा अनुसार भव्य पूजा–आराधना सहित आयोजना हुने ऐतिहासिक बौद्ध माहाँकाल जात्रा २०८३ को पावन अवसरमा यहाँहरुको गरिमामय उपस्थितिका साथै प्रसाद ग्रहणका लागि हार्दिक निमन्त्रणा गर्दछौं।

#मिति: २०८३ साल श्रावण १६ गते, शनिबार

🕗 कार्यक्रम तालिका:

बिहान ८ बजे देखि पूजा तथा साधना आरम्भ
दिउँसो १ बजे देखि जात्रा प्रारम्भ तथा रथयात्रा

📍 स्थान:
बौद्ध माहाँकाल चौर, मन्दिर प्राङ्गण
बौद्ध–६, काठमाडौँ, नेपाल

#रथयात्राको रुट: महांकाल, रामहिटी, तीनचुली, आनन्दपुर, भुवलडाँडा, जोरपाटी अरब बैंक, बौद्ध पिपलबोट हुंदै बौद्ध स्तूपा परिक्रमा गरी टुसाल, चुच्चेपाटी, पानी ट्याङ्की हुँदै पुन महाँकाल पुगेर समापन गरिनेछ।

#विशेष आकर्षण

वृहत झाँकी, विभिन्न जातीय परम्परा अनुसारको भेषभुषा, थरिथरिका बाजागाजा र लोकनृत्य तथा सांस्कृतिक प्रस्तुति
#सम्पर्क: ९८ ५१२ ४८ ८४१

बौद्ध माहाँकाल जात्रा मूल समारोह सिमिति २०८३

आचार्य शान्तिदेव विरचित बोधिचर्यावतार श्रृङखला | भाग - ६ | Acharya Tika Sherpa | Episode - 6Play List - https://youtu.be...
24/07/2026

आचार्य शान्तिदेव विरचित बोधिचर्यावतार श्रृङखला | भाग - ६ | Acharya Tika Sherpa | Episode - 6

Play List - https://youtu.be/ihfaewBinZs?si=zG6VqIuyyPWh_b56

https://youtu.be/P0UJuXwC0Wo

आचार्य शान्तिदेव विरचित बोधिचर्यावतार श्रृङखला | भाग - ६ | Acharya ...

Address

Bouddha
Kathmandu

Telephone

+97714580547

Alerts

Be the first to know and let us send you an email when TASHI TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TASHI TV:

Shortcuts

Share