After Duty

After Duty Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from After Duty, Media/News Company, Kathmandu.

05/08/2025

रुसलाई आर्थिक महाशक्ति बनाउने पुटिनको त्यो मास्टरप्लान | Russia economic superpower | Vladimir PutinWebsite: https://shilapatra.com/Facebook: / shilapatrane...

प्रिय बिष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन...
11/02/2025

प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।
Eleena Chouhan (magh 29)

रुसमाथि अमेरिकी ट्वीन टावरमा जस्तो ड्रोन हमलारुसको सारातोभमा अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा जस्तै हमला भएको छ । एउटा ड्...
26/08/2024

रुसमाथि अमेरिकी ट्वीन टावरमा जस्तो ड्रोन हमला
रुसको सारातोभमा अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा जस्तै हमला भएको छ । एउटा ड्रोनले ३८ तलाको आवासीय भवन ‘भोल्गा स्काई’ मा प्रहार गरिएको हो । यो घटनामा हालसम्म क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
A Ukrainian drone attack on Monday resulted in a woman being injured and damage to homes in two major cities in Russia’s Saratov region, according to the regional governor. A residential complex in the city of Saratov was damaged by falling debris from drones destroyed by Russia’s air defence systems, regional governor Roman Basurgin said on the Telegram messaging app.

मननिय विषय!
20/06/2024

मननिय विषय!

२० वर्षकै उमेरमा सोलुखुम्बुबाट प्राथमिक शिक्षकमा १ नम्बरमा सिफारिस भएका प्रज्वल राई खोटाङबाट खरिदारमा १ नम्बरमा सिफारिस ...
02/06/2024

२० वर्षकै उमेरमा सोलुखुम्बुबाट प्राथमिक शिक्षकमा १ नम्बरमा सिफारिस भएका प्रज्वल राई खोटाङबाट खरिदारमा १ नम्बरमा सिफारिस हुन सफल भएका छन् ।
#शिक्षा

बजेट भाषण २०८१/८२
28/05/2024

बजेट भाषण २०८१/८२

बजेट भाषण २०८१/८२ || NEPAL BUDGET || LIVE ||

23/07/2023

पछिल्लो ६ महिनामा ८७ हजार भारतीयले नागरिकता त्यागेर विदेशी नागरिकता लिएका छन्। सन् २०११ देखि यता १७ लाख ५० हजार बढीले भारतीय नागरिकता त्यागेको रिपोर्ट आएको छ ।

नेपाल–भारत सीमा क्षेत्रस्थित धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा क्षेत्रको भारतीय साइडमा एक महिलाको ग...
23/07/2023

नेपाल–भारत सीमा क्षेत्रस्थित धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा क्षेत्रको भारतीय साइडमा एक महिलाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले महिलामाथि दुई राउन्ड गोली प्रहार गरी भारततर्फ भागेका छन् । गोली हानिएकी महिला नेपाली हुन् वा भारतीय हुन् भन्ने खुलेको छैन । भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि लगेको छ ।

06/07/2023

एसईई परीक्षाको नतिजा सार्वजनिक, २२ हजार ४७५ जनाले ल्याए ए प्लस

यी ब्यक्ति हुन् विरेन्द्र जैसी । जो प्रहरी र तस्कर बिचको भिडन्तमा प्रहरीलाई बचाउने क्रममा ,उल्टै प्रहरीको गोली लागि गम्भ...
28/06/2023

यी ब्यक्ति हुन् विरेन्द्र जैसी । जो प्रहरी र तस्कर बिचको भिडन्तमा प्रहरीलाई बचाउने क्रममा ,उल्टै प्रहरीको गोली लागि गम्भीर घाइते भए र आफ्नै बल बुतामा उपचार गरे तर राज्यपक्षबाट भएको लापरबाहीका कारण आज पनि ऊनी अपांग शरीर लिएर माइतीघर मण्डलामा न्यायको याचना गर्दै आमरण अनशन बसिरहेका छन् ।

Address

Kathmandu

Telephone

+9779851080220

Website

Alerts

Be the first to know and let us send you an email when After Duty posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to After Duty:

Share