Khoj khaber

Khoj khaber We are online media and news company from Nepal.We cover latest issues about polities, community,sports,entertainment etc. Head office-Kathmandu

28/08/2026

28/08/2026

Road to UFC को Semi-final मा शानदार विजय हासिल गर्दै नेपाली झण्डा विश्वको सबैभन्दा ठूलो MMA मञ्चतर्फ अझ एक कदम अगाडि बढेको छ। 🇳🇵🥊
रवीन्द्र ढाँट, तपाईंको मेहनतले आज सिंगो नेपाल गर्वले शिर उठाएको छ। ❤️‍🔥
अब UFC Contract बाट एक कदम मात्र टाढा!
जय नेपाल 🇳🇵 | जय रवीन्द्र ढाँट 🐅🔥

कसलाई प्रधानमन्त्रीकाे रूपमा देख्न चाहानु हुन्छ।B***n  Gagan Thapa
24/01/2026

कसलाई प्रधानमन्त्रीकाे रूपमा देख्न चाहानु हुन्छ।
B***n

Gagan Thapa

24/01/2026

आम जनता पार्टीका उम्मेद्वार ऋषि धमला

23/01/2026

मन्त्रीबाट राजिनामा दिएपछि महाबिर पुनकाे भनाई

14/01/2026

गगन बने सभापति

गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । हार्दिक श्र*द्धाञ्जली
11/01/2026

गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ ।
हार्दिक श्र*द्धाञ्जली

11/01/2026

छुट्टिएपछि कुलमान घिसिङले गरे रवि लामिछाने र रास्वपाको भन्डाफोर !

आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस। हामी सबैमा आपसी सद्भाव, एकता र जिम्मेवार नाग...
11/01/2026

आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस। हामी सबैमा आपसी सद्भाव, एकता र जिम्मेवार नागरिकको भावना जागृत होस्। देश जलाउनेहरू पराजित भई देश बनाउनेहरू विजयी होउन् ।
राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना!

10/01/2026

रुकुममा प्रचण्डकाे क्रेज ☺️

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Khoj khaber posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share