Open Khabar

Open Khabar Nepali News Portal

काठमाडौँको छाउनी निवासी मंगला अमात्यले भोटेकोसी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट पीडितको सहयोगका लागि प्रधानमन्त्री राह...
02/09/2026

काठमाडौँको छाउनी निवासी मंगला अमात्यले भोटेकोसी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख रुपैयाँ सहयोग गरेकी छिन्।

नेपालमा आएको वि'नाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने घोषणा गरेका भारतीय अभिनेता सोनु सुद आज काठमाडौं आइपुगेका ...
01/09/2026

नेपालमा आएको वि'नाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने घोषणा गरेका भारतीय अभिनेता सोनु सुद आज काठमाडौं आइपुगेका छन्।

01/09/2026

Heartbreaking: नुवाकोटको वेत्रावतीको एउटै घरमा २४ वटा De'ad Body भेटिएका छन्। 😢💔

Lionel Messi ले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीबाट सन्यास लिने घोषणा गरेका छन् ।🐐
31/08/2026

Lionel Messi ले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीबाट सन्यास लिने घोषणा गरेका छन् ।🐐

30/08/2026

त्रीशुली नदिमा पानीको मात्रा बढेको छ भने नदि छेउछाउ रहनु भएको सबैजना सुरक्षीत स्थानमा जानू होला। 🙏

29/08/2026

प्रधानमन्त्री कोषमा अहिले सम्म पाँच अर्ब ४ करोड रुपैयाँ जम्मा भएको छ । ❤️

भदौं १२ गते बाढीमा पुरिएकी बालिकाको सकुशल २ दिन पछि उद्धार गरी जाउलो खुवाउँदै सशस्त्र प्रहरी
29/08/2026

भदौं १२ गते बाढीमा पुरिएकी बालिकाको सकुशल २ दिन पछि उद्धार गरी जाउलो खुवाउँदै सशस्त्र प्रहरी

28/08/2026

🇳🇵 RABINDRA DHANT vs KASIB MURDOCH | LIVE TODAY | Semifinal🔥
charity live

28/08/2026

🇳🇵 RABINDRA DHANT vs KASIB MURDOCH | LIVE TODAY | Semifinal🔥
charity live

28/08/2026

बाढीमा फसेका हरूलाई नेपाली सेना र सशस्त्र प्रहरीले उ'द्धार गर्दै

Address

Kathmandu

Telephone

+9779851056903

Website

Alerts

Be the first to know and let us send you an email when Open Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Open Khabar:

Shortcuts

Share