24/08/2026
विशेष सम्वाद: शैक्षिक परामर्श क्षेत्रको भावी दिशा र नयाँ नियमावली २०८३ 🇳🇵
३०औँ ECAN Day को अवसरमा शैक्षिक परामर्श व्यवसायलाई पारदर्शी, व्यवस्थित र स्वस्थ प्रतिस्पर्धात्मक बनाउन सरकारलाई कस्तो दबाब र नीतिगत सुधार आवश्यक छ?
कार्यक्रम 'अवसर' (AWSAR) को आगामी शृङ्खलामा प्रस्तुतकर्ता सुनील आचार्य र ईक्यानका निवर्तमान अध्यक्ष (IPP) तथा FECE नेपालका वरिष्ठ उपाध्यक्ष शेषराज भट्टराई बीचको विशेष कुराकानी!
प्रमुख बहस विषयहरू:
🔹 शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३
🔹 कन्सल्टेन्सी क्षेत्रको प्रवर्द्धन र स्वस्थ प्रतिस्पर्धाको आवश्यकता
🔹 विद्यार्थी सुरक्षा र व्यावसायिक मर्यादा
📺 प्रसारण मिति: २०८३ भदौ ११ गते (27th August 2026)
⏰ समय: साँझ ६:३० बजे
🎥 च्यानल: News 24 TV