
03/09/2025
अत्यन्तै दुःखद खबर
तामाङ गीत संगीत क्षेत्रको धरोहर ललितपुर लेले भारदेउमा जन्मेको चर्चित गायिका आदरणीय इन्दिरा गोले (गुरुङ) हामीमाझ रहनु भएन यो दुखद खबर परिवारजन बाट जानकारीआएको छ तपाइलाइ बचाउन बिश्वभरिको समाज लागेको कुरा तपाइलाइ थाहा हुँदाहुदै नाना धर्तिछाडेको खबर लेख्न बाध्य भएको छु । भावपुर्ण श्रध्दाञ्जलि नाना देवा च्यानरी फेप्को 😭😭😭
र परिवार जनमा गहिरो समवेदना 😭😭