19/06/2026
21st HAPPY anniversary of Munal Film Pvt Ltd.
स्थापन : २०६२ असार ५ । 2005 June19
मुनाल फिल्मलाई स्थापनकाल देखि आजको यो स्थान सम्म ल्याउनको लागि सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछौं ।
संचालक
भोज बहादुर गुरुङ
बाल काशी गुरुङ