Gen-Z Revolution Updates

Gen-Z Revolution Updates YOUTHS AGAINS CORRUPIONS...

बालेनलाई निर्वाचन आयोगले सोध्यो स्पस्टिकरण:केपी ओलीको पोष्टमा गरेको कमेन्टको कारण 'निज नै सो घटनामा दोषि भनी करार गर्नु ...
27/01/2026

बालेनलाई निर्वाचन आयोगले सोध्यो स्पस्टिकरण:
केपी ओलीको पोष्टमा गरेको कमेन्टको कारण 'निज नै सो घटनामा दोषि भनी करार गर्नु निर्वाचन आचार संहिता हो बिपरित हुन्छ कि हुन्न?" भनी सोधिएको छ।

अब केपी ओलिको आफ्नै status मा नै "देश जलाउने र देश बचाउने बीच" भनेका छन्। देश जलाउने भनेर आफ्ना बिपक्षी उम्मेदवार बिरुद्ध बोलेकोमा अब अर्को उजुरी पनि जाला कि त?
©Tanka Dahal

गोराखा १ बाट चुनाब लड्न लागेका सुदन गुरुग चुनाब प्रचारका लागी काठमाडौबाट निस्किए
26/01/2026

गोराखा १ बाट चुनाब लड्न लागेका सुदन गुरुग चुनाब प्रचारका लागी काठमाडौबाट निस्किए

युवा नेतृत्व र प्राविधिक भिजन: राजनीतिमा इन्जिनियर विमर्श मिश्रको फड्कोबिमर्स भन्छन "धेरैलाई लाग्न सक्छ कि मेरो उम्मेदवा...
26/01/2026

युवा नेतृत्व र प्राविधिक भिजन: राजनीतिमा इन्जिनियर विमर्श मिश्रको फड्को

बिमर्स भन्छन "धेरैलाई लाग्न सक्छ कि मेरो उम्मेदवारी एउटा "स्टन्ट" मात्र हो वा पछिको लागि "बेस" बनाउनको लागि सुरु गरेको हो। त्यस्तो कदापि होइन। मेरो एउटै मात्र एजेन्डा छ - "Gen Z को मुद्दा सदनमा सही ढङ्गले उठोस्"। अहिले Gen-Z आन्दोलनको ownership लिएको राष्ट्रिय सोतन्त्र पार्टीलाई चेक एन्ड ब्यालेन्समा राख्न GenZ उमेर समूहको प्रत्यक्ष हस्तक्षेप आवश्यक छ। त्यसैले मैले हार सुइकार्न मिल्दैन। "यसपलि नभए अर्कोपलि" भन्ने option म सँग छैन।"

Popular YouTuber/Streamer CR7 Horaa (Sanjan Gautam) meets B***n Shah & wishes for the upcoming election.
26/01/2026

Popular YouTuber/Streamer CR7 Horaa (Sanjan Gautam) meets B***n Shah & wishes for the upcoming election.

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय समकक्षी मोदीको शुभकामना
13/09/2025

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय समकक्षी मोदीको शुभकामना

अन्ततः लामो रस्साकस्सीपछि संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति भएको...
12/09/2025

अन्ततः लामो रस्साकस्सीपछि संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ। यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए।

संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन्। स्रोतका अनुसार कार्कीको सपथ ९ बजे हुनेछ।

सागर ढकाल लेख्छन्:
12/09/2025

सागर ढकाल लेख्छन्:

जेन्जीको अडान संसद विघटन हुनैपर्छ । 🇳🇵
12/09/2025

जेन्जीको अडान संसद विघटन हुनैपर्छ । 🇳🇵

हार्दिक श्रद्धाञ्जली संपूर्ण सहिद हरु लाई
12/09/2025

हार्दिक श्रद्धाञ्जली संपूर्ण सहिद हरु लाई

बिना ट्राफिक आस्त बेस्थ बनेको सहर
12/09/2025

बिना ट्राफिक आस्त बेस्थ बनेको सहर

Notice from Nepal Army
12/09/2025

Notice from Nepal Army

BREAKING: पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ। स्रोतका ...
11/09/2025

BREAKING: पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ।

स्रोतका अनुसार उनी शुक्रबार बिहान ९ बजे अन्तरिम सरकारका प्रधानमन्त्रीको रूपमा शपथ लिने तयारीमा छन्। [औपचारिक घोषणा बाकि]

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gen-Z Revolution Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share