Nepal Buzz

Directions

Nepal Buzz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Buzz, News & Media Website, Kathmandu.

फेसबुकमा स्टाटस लेख्दै सरकारलाई श!व व्यवस्थापन बारे सिकाउने, सल्लाह दिने प्रदेश सचिव कोष हरी निरौलालाई नै सरकारले सरुवा ...
30/08/2026

फेसबुकमा स्टाटस लेख्दै सरकारलाई श!व व्यवस्थापन बारे सिकाउने, सल्लाह दिने प्रदेश सचिव कोष हरी निरौलालाई नै सरकारले सरुवा गरेर श!व व्यवस्थापनको जिम्मा दिएको छ। 😮

Breaking: चितवनमा फेला परेका शवहरुलाई जमिन भित्र व्यवस्थापन गरिने भएको छ । डिएनएन परीक्षणका लागि नमुना संकलन पछि आजबाट न...
30/08/2026

Breaking: चितवनमा फेला परेका शवहरुलाई जमिन भित्र व्यवस्थापन गरिने भएको छ । डिएनएन परीक्षणका लागि नमुना संकलन पछि आजबाट नै शवलाई जमिनमुनी गाड्ने काम अघि बढाइने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।🙏🏻

30/08/2026

NTC ले आज बाढी प्रभावित क्षेत्रका थप ७ स्थानमा मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको छ।

30/08/2026

रसुवाको गोसाइँकुण्ड जाने क्रममा नुवाकोटको बेत्रावतीमा बाढीमा परी निधन भएका दक्षिणकालीका २५ वर्षीय रोहन श्रेष्ठको शनिबार काठमाडौंको गौशालास्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्दै आफन्तहरु । तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

बाढीपीडितका लागि चीनले गरेको ३० करोड रुपैयाँ सहयोगको प्रतिबद्धता पूरा भएको छचीनले आज नेपाल सरकारलाई उक्त ३० करोड रुपैयाँ...
30/08/2026

बाढीपीडितका लागि चीनले गरेको ३० करोड रुपैयाँ सहयोगको प्रतिबद्धता पूरा भएको छ
चीनले आज नेपाल सरकारलाई उक्त ३० करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ

During the Nepal floods, many were worried about the elderly man seen in this viral video. ❤️ He was finally rescued fro...
30/08/2026

During the Nepal floods, many were worried about the elderly man seen in this viral video. ❤️ He was finally rescued from the flood by his own son, who arrived on a scooty. He is safe with his family members. 🙏❤️

कोशी ब्यारेजमा पानीको सतह बढ्दो क्रममा रहेको छ। पानीको बहाव बढेपछि २२ वटा ढोका खोलिएका छन्। ⚠️🌊Water level in Koshi Barr...
30/08/2026

कोशी ब्यारेजमा पानीको सतह बढ्दो क्रममा रहेको छ। पानीको बहाव बढेपछि २२ वटा ढोका खोलिएका छन्। ⚠️🌊

Water level in Koshi Barrage is rising & 22 gates are opened.🥺

राष्ट्र सेवकलाई सम्मान ❤️🙏बाढीले सबैलाई बगाइरहेको यस्तो विपद्को घडीमा पनि एक प्रहरी जवानले आफ्नो कर्तव्य र मानवताको उत्क...
30/08/2026

राष्ट्र सेवकलाई सम्मान ❤️🙏

बाढीले सबैलाई बगाइरहेको यस्तो विपद्को घडीमा पनि एक प्रहरी जवानले आफ्नो कर्तव्य र मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। एक वृद्ध व्यक्तिलाई पिठ्युँमा बोकेर हिलो र पानीमा हिँड्दै सुरक्षित स्थानतर्फ लैजाँदै गरेको यो दृश्य साँच्चिकै मन छुने छ। 🇳🇵❤️
Dhunche RasuwaNepali News

30/08/2026

Address

Kathmandu
10400

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Buzz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share