Kathmandu TV HD

Kathmandu TV HD Kathmandu TV HD

कैलालीको मोहन्याल गाउँपालिका–७ कचालीस्थित कर्णाली नदीमा १०० किलोवाट क्षमताको हाइड्रोकाइनेटिक विद्युत् परियोजनाको परीक्षण...
01/07/2026

कैलालीको मोहन्याल गाउँपालिका–७ कचालीस्थित कर्णाली नदीमा १०० किलोवाट क्षमताको हाइड्रोकाइनेटिक विद्युत् परियोजनाको परीक्षण सुरु भएको छ। मोहन्याल गाउँपालिकाको समन्वयमा निर्माण गरिएको यो परियोजनाले नदीको प्राकृतिक बहावबाटै विद्युत् उत्पादन गर्नेछ। परीक्षण सफल भएपछि जयारिमे गाउँका स्थानीयले विद्युत् सेवा पाउने अपेक्षा गरिएको सामुदायिक विकास अधिकृत दलबहादुर ओलीले बताएका छन्।

अन्तरजातीय विवाह गरेर चर्चामा आएका सुशील दम्पती उज्यालो भविष्यको खोजीमा विदेश प्रस्थान गरेका छन्। उनीहरूको मेहनत सफलतामा...
17/05/2026

अन्तरजातीय विवाह गरेर चर्चामा आएका सुशील दम्पती उज्यालो भविष्यको खोजीमा विदेश प्रस्थान गरेका छन्। उनीहरूको मेहनत सफलतामा बदलियोस् भन्ने शुभकामना। ✨✈️

कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ का किसानहरू बर्खायाममा डु*बान हुने समस्याका कारण अहिले चैते धान रोप्न बा_ध्य भएका छन...
09/03/2026

कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ का किसानहरू बर्खायाममा डु*बान हुने समस्याका कारण अहिले चैते धान रोप्न बा_ध्य भएका छन्। वर्षातको समयमा खेत डु*बानमा पर्ने भएकाले बर्खामा धान लगाउन नसकिने भन्दै किसानहरूले अहिले नै धान रोपाइँ सुरु गरेका हुन्।

स्थानीय किसानहरूका अनुसार हिउँदमा पानी व्यवस्थापन गरेर चैते धान लगाउनुपरेको छ। उनीहरू भन्छन्, “हाम्रो खेत बर्खामा डु_बानमा पर्छ, त्यसैले बर्खामा धान लगाउन पाउँदैनौँ। बा*ध्य भएर अहिले चैते धान लगाउनुपरेको हो।”
किसानहरूले सरकारले कृषि क्षेत्रमा आवश्यक सहयोग नगरेको भन्दै समयमा मल नपाउने समस्या पनि रहेको गु;नासो गरेका छन्। समयमै मलजल र आवश्यक कृषि सामग्री नपाउँदा उत्पादनमा असर पर्ने उनीहरूको भनाइ छ।
डु*बानको दी;र्घकालीन स"माधान र कृषि सामग्रीको सहज उपलब्धता गराउन स्थानीय तथा संघीय सरकारसँग किसानहरूले मा;ग गरेका छन्।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category