KhabarPati

KhabarPati Official page of www.khabarpati.com Khabarpati is genuine Online News Portal from Nepal. Khabarpati online news paper.

Khabar Pati Suchana bibhag registration No: 3840

07/09/2026

माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार चुनौतीपूर्ण, नेपाली सेनाको ९० सदस्यीय टोली परिचालन https://www.khabarpati.com/2026/09/07/990446

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा ठूलो क्षति पुर्‍याउँदै भौतिक संरचनासँगै सीमा स्...
05/09/2026

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा ठूलो क्षति पुर्‍याउँदै भौतिक संरचनासँगै सीमा स्तम्भहरूसमेत बगाएको थियो।

बाढीपछि निरन्तर भइरहेको कटानका कारण नेपाली सीमा क्षेत्र पहिचान गरी राष्ट्रिय झण्डा पुनःस्थापना गर्नु निकै चुनौतीपूर्ण बनेको थियो।

तीन दिनको निरन्तर प्रयासपछि जोखिमपूर्ण अवस्थाका बीच सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको संयुक्त समन्वयमा नेपाली सीमा क्षेत्रमा पुनः राष्ट्रिय झण्डा फहराइएको छ। 🇳🇵

05/09/2026

त्रिशूली–१ सुरुङबाट जीवितै उद्धार गरिएका चिनियाँ नागरिकलाई त्रिशूली ब्यारेकतर्फ लगिँदै। कठिन परिस्थितिबीच भएको यो उद्धारले फेरि एकपटक आशाको किरण जगाएको छ। 🇳🇵❤️

05/09/2026

नुवाकोटको बेत्रावतीमा त्रिशूली नदीको विनाशकारी बाढीले घर पुरिएको ११ दिनपछि जीवितै उद्धार गरिएकी विदुर नगरपालिका–१० की चन्द्रिका श्रेष्ठ अहिले बोल्न सक्ने अवस्थामा रहेको उद्धारकर्मीहरूले जानकारी दिएका छन्।

विनाशको बीचमा आशाको चमत्कार। 🙏❤️अपर त्रिशूली–१ को सुरुङबाट एक जना चिनियाँ कामदारको जीवितै उद्धार गरिएको छ। अझै पनि सुरुङ...
05/09/2026

विनाशको बीचमा आशाको चमत्कार। 🙏❤️

अपर त्रिशूली–१ को सुरुङबाट एक जना चिनियाँ कामदारको जीवितै उद्धार गरिएको छ। अझै पनि सुरुङभित्र फसेकाहरूको सकुशल उद्धारको कामना गरिरहेका परिवार, उद्धारकर्मी र सबैका लागि यो आशा जगाउने क्षण बनेको छ। 🙏

🙏
04/09/2026

🙏

उहाँहरू दुवैजनाको सकुशल उद्धार गरिएको छ, दुवै जना लाई उपचारका निम्ति काठमाडौँ ल्याइदै ।
04/09/2026

उहाँहरू दुवैजनाको सकुशल उद्धार गरिएको छ, दुवै जना
लाई उपचारका निम्ति काठमाडौँ ल्याइदै ।

04/09/2026

भर्खरै त्रिशुली ३ ए को सुरुङबाट एकजना व्यक्तिको सकुशल उद्धार

Address

Dhumbarahi, Ringroad
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when KhabarPati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KhabarPati:

Shortcuts

Share