Samarthak Nepal

Samarthak Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samarthak Nepal, News & Media Website, Kathmandu.

03/07/2024

कुरामा चै दम छ है हाम्रो नेताहरुको 🤣🤣🤣😂😂

संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन! भाबपूर्ण श्रद...
12/09/2023

संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन! भाबपूर्ण श्रद्धासुमन, शोकाकूल सबैमा हार्दिक समवेदना!

वडा कार्यालय चोर्दै गरेको चोरको दृश्य तामाकोशी वडा कार्यालय 4Credit- hillstationdolakha
02/06/2023

वडा कार्यालय चोर्दै गरेको चोरको दृश्य

तामाकोशी वडा कार्यालय 4

Credit- hillstationdolakha

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि व...
02/06/2023

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ। भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार विरोध प्रदर्शन गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी

कौवामा पनि मान्छेको सेरिब्रेल कोर्टेक्स हुन्छ। Crows have their own version of the human cerebral cortex.
02/06/2023

कौवामा पनि मान्छेको सेरिब्रेल कोर्टेक्स हुन्छ।
Crows have their own version of the human cerebral cortex.

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भारत प्रस्थान गरेका छन्। बिहीबार मेयर बालेन भारत प्रस्थान गरेको र नफर्केसम्म महान...
01/06/2023

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भारत प्रस्थान गरेका छन्।
बिहीबार मेयर बालेन भारत प्रस्थान गरेको र नफर्केसम्म महानगरको कार्यबाहक प्रमुखको भूमिका उपमेयर सुनिता डंगोललाई दिएको महानगरपालिकाले जनाएको छ।

विशेष अदालतले आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक सहसचिव चूडामणि शर्मा, कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्...
01/06/2023

विशेष अदालतले आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक सहसचिव चूडामणि शर्मा, कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल गरी ३ जनाविरुद्ध दायर कर फर्स्योटमा राजस्व चुहावटसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।
साथै अदालतले चुडमणि शर्मालाई अकुत सम्पत्तिको मुद्दामा भने सफाइ दिएको छ।
उनीहरुले कर फर्स्योट आयोगमार्फत् १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको आरोपमा २०७४ साउन १ गते मुद्दा दायर भएको थियो र जनही रू १/१ करोड धरौटीमा रिहा भएका थिए।
कर फर्स्योट आयोगका अध्यक्ष महत, सदस्य ढकाल तथा सदस्य सचिव शर्माले रू ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँमा सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख राजस्व मिनाहा गराएका थिए।
Credit - Bhim Upadhyaya

आफू भाग लिँदै गर्दाको जस्तै बेचैनी भाव थियो अनुहारमा । नहोस् पनि किन । त्यहाँ उनकी छोरी भिड्दै थिइन् उपाधिका लागि । आमाक...
01/06/2023

आफू भाग लिँदै गर्दाको जस्तै बेचैनी भाव थियो अनुहारमा । नहोस् पनि किन । त्यहाँ उनकी छोरी भिड्दै थिइन् उपाधिका लागि । आमाको पदचिन्ह पछ्याउँदै प्रतियोगितामा भाग लिएकी प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनल बन्न सफल भइन् । यस अर्थमा आमाको बिँडो थामेकी छिन् प्रसिद्धिले ।
Rana Shah
Shah

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग श...
01/06/2023

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गरेका छन् ।
फोटो - कान्तिपुर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।नयाँदिल्लीको हैदरावाद हाउसमा अ...
01/06/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।नयाँदिल्लीको हैदरावाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भइरहेको छ।

28/05/2023

चाँडै प्रसारण हुँदै प्रतीक्षा गर्नु होला धन्यवाद 🙏

Sad News: Radha Joshi, Wife of Late Satabdi Purush Satyamohan Joshi is no more. She was 100 Years old. 😢
15/04/2023

Sad News: Radha Joshi, Wife of Late Satabdi Purush Satyamohan Joshi is no more. She was 100 Years old. 😢

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Samarthak Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share