Gurkhas Online Television

Call Directions Website Contact the business

Gurkhas Online Television Gurkhas Online Television को आधिकारिक पेज मा तपाईंलाई स्वागत छ ।

27/08/2026

08/07/2026

एमएनओ सरकारमा पुगेपछि नेपालको सम्पूर्ण मूलवासी मं*गोलहरुको भाषा लिपि संस्कार ,संस्कृति र इतिहास जगेर्ना गर्ने उद्देश्यले ऐतिहासिक व्याक्तित्व “श्रीजङ्गा थेबे” र पश्चिममा लखन थापाको नाउँमा विश्व विद्यालय खोल्ने घोषणा कस्तो लाग्यो हजुरहरुलाई? तल कमेन्ट गर्नुहोला...

ललितपुर/ मंगोल नेशनल अर्गनाइजेशन ललितपुर जिल्ला सभाको दोस्रो अधिवेशन घोषणा सभा भली पुच: पार्टी प्यालेसको सभाहलमा सम्पन्न...
07/06/2026

ललितपुर/ मंगोल नेशनल अर्गनाइजेशन ललितपुर जिल्ला सभाको दोस्रो अधिवेशन घोषणा सभा भली पुच: पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ।

29/05/2026
तनहुँ/ दमौलीमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको चौथो जिल्ला अधिवेशन तथा १९ औं गणतन्त्र दिवस कार्यक्रम सु-सम्पन...
28/05/2026

तनहुँ/ दमौलीमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको चौथो जिल्ला अधिवेशन तथा १९ औं गणतन्त्र दिवस कार्यक्रम सु-सम्पन्न।

नवनिर्वाचित बालेन्द्र शा( बालेन) यही चैत्र १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्। नयाँ सरकारबाट के अपेक्षा गर्नुहुन्छ...
21/03/2026

नवनिर्वाचित बालेन्द्र शा( बालेन) यही चैत्र १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्। नयाँ सरकारबाट के अपेक्षा गर्नुहुन्छ??

समानुपातिकमा २०,१०० जनाको अमुल्य मत MNO लाई।
10/03/2026

समानुपातिकमा २०,१०० जनाको अमुल्य मत MNO लाई।

१९, ८६७ समानुपातिक भोट सच्चा मुलवासी मंगोलहरुको हो है।
10/03/2026

१९, ८६७ समानुपातिक भोट सच्चा मुलवासी मंगोलहरुको हो है।

ताजा अपडेट समानुपातिक मत गणना....हालसम्म MNO ले प्राप्त गरेको मत - १७,१७०
09/03/2026

ताजा अपडेट
समानुपातिक मत गणना....
हालसम्म MNO ले प्राप्त गरेको मत - १७,१७०

समानुपातिक मतगणना जारी।कुखुराको भालेमा हाल सम्म - १६४३१
09/03/2026

समानुपातिक मतगणना जारी।
कुखुराको भालेमा हाल सम्म - १६४३१

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Gurkhas Online Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gurkhas Online Television:

Shortcuts

Share