
23/05/2025
संचालक छुट्ने , सहकारीमा सदस्य सम्म नभएको मान्छेले यत्रो दोष खेप्नु पर्ने ।
५-६ घन्टामा कतिपटक फोन गयो होला टाउकेहरुको? कतिको मोलमलाई भयो होला ?
खैर , यो मान्छेले राम्रो गर्ला नगर्ला तर एकपटक पालो आउँछ । पर्खाइ त्यस दिनको छ ।