28/10/2022
साँस्कृतिक शहर राजधानी काठमाण्डौंका मेयर बालेन शाह देशले मनाएका यसपालीका चाडपर्वमा रमाएका दृश्यहरुले निकै चर्चामा रहनु भयो । उसै पनि अप्रत्याशित रुपमा रजानीतिमा छलाँग मार्दै युवा वर्ग र आम नागरिकका वीचमा लोकप्रिय बन्नु भएका मेयर शाह देउसी खेलेर होस वा फरक फरक भेटवार्ताका कारण झन बढी चर्चामा रहनु भयो ।