Deepshree Creative Media

Deepshree Creative Media Official page of Deepshree Creative Media. Deepshree Creative Media established in 2065/02/17 B.S. The main motivation for us has been trainees’ feedback.

Public Speaking & AnchoringTraining, Child Skill Development Class, Event Management, RJ/VJ |
Kalimati, Kathmandu | Contact : 9849300186
www.deepshree.com with the motive of producing skilled media person has a lot to offer these days. We conduct not only media related works unlike other medias registered under government of Nepal but also provide Social leadership trainings, personal development

trainings, communication skills trainings and assist startup leaders of all age group prioritizing youth and children. We are successful in producing over 30000 trainees approximately over decade of its establishment. We believe that organizational integrity, wisdom and updates is important basis of evaluating any company, and we stand firm on that belief. We have the strong team of experts and advisors from whom we are gaining proper guidelines for organization. We also conduct daily research about contemporary issues, social taboos, things that kids and youths are experiencing these days, study and investigate possible solutions to that problem and publish it over our private online news portal Deepshree online, Deepshree Khabar Patrika, Mega Television and our other source of mass media. As being a media company, Deepshree creative media is proceeding its works in production of field report, Village profile, Documentary, Data collection in different part of our country. Including this production and printing of literal, social, and private publication and any kind of leaflet, booklet brochure, is done within this organization. In addition to this Deepshree creative media had already involved in lighting, editing scripting for film production.

08/08/2025

Deepshree Creative Media को विशेष अवसर 🎨✍️
बालबालिकाहरूका लागि Public Spaking र Anchoring तालिमका कक्षाहरु सुरु हुँदैछ ।
🔹 साथै, हामीसँग उपलब्ध छन्
✍️ Handwriting Classes
🎨 Drawing Classes

📢 प्रत्येक शनिबार
🗣️ Public Spaking र Anchoring
📍 स्थानः कालिमाटी, काठमाडौं
📞 सम्पर्कः ९८४९३००१८६
🎓 भदौको पहिलो हप्ता देखि कक्षा संचालन हुँदैछ!
अहिले नै नाम दर्ता गर्नुहोस् र तपाईंका नानीबाबुको प्रतिभालाई निखार्न एक कदम अघि बढ्नुहोस्

स्टेजमा गएर बोल्दा ध्यान दिनु पर्ने विषयहरुको जनकारी यसरी दिइएको छ । यत्ति विषयलाई ध्यान दिनु भयो भने सजिलै स्टेजमा गएर ...
07/08/2025

स्टेजमा गएर बोल्दा ध्यान दिनु पर्ने विषयहरुको जनकारी यसरी दिइएको छ । यत्ति विषयलाई ध्यान दिनु भयो भने सजिलै स्टेजमा गएर बोल्न सक्नु हुनेछ ।

स्टेजमा गएर बोल्दा ध्यान दिनु पर्ने विषयहरुको जनकारी यसरी दिइएको छ । यत्ति विषयलाई ध्यान दिनु भयो भने सजिलै स्टे.....

https://www.youtube.com/shorts/8pdxcj-nry4सबैमा नमस्कार । हाम्रो यस दीपश्री क्रिएटिभ मिडियाबाट अवको दिनमा तलको लिंकमा तप...
05/08/2025

https://www.youtube.com/shorts/8pdxcj-nry4
सबैमा नमस्कार । हाम्रो यस दीपश्री क्रिएटिभ मिडियाबाट अवको दिनमा तलको लिंकमा तपाईको लागि आवश्यक विभिन्न विषयहरु, भाषणकला, उद्घोषणकला, व्यक्तित्व विकास, बालक्षमता विकास लगायतका विभिन्न व्यक्तित्व विकासको लागि आवश्यक विषयमा भिडियो सामाग्रीहरु पस्कदै छौं । उक्त YYouTubeच्यानलबाट पक्कै तपाईहरुले आफुलाई आवश्यक विषयको ज्ञान प्राप्त गर्नु हुनेमा विश्वास राख्दछौं । यो Public Speaking Tips च्यानल आजबाट औपचारिक रुपमा सुरुवात गरेका छौं । लाइक, Subscribe गरि हामीलाइ हौसला बढाईदिनु हुन अनुरोध गर्दछौं । आफुलाई आवश्यक पर्ने विषयको भिडियोको लागि कमेन्ट पनि गर्न सक्नु हुनेछ । धन्यवाद

23/07/2025

Public Speakingनयाँ कक्षा सुरु हुदैछ 😊 -के तपाइलाइ धेरै मानिसकोअगाडी बोल्न डर लाग्छ ? -बोलेर नै अरुको मन जित्न चाहानु हुन्छ ? -निर्धकसँग सभा समारोहमा उद्घोषण गर्ने सक्नु भएको छ ? कि डर लाग्छ ?-तपाई बालेर नै मानिसहरुको मन जित्ने कला वा जादु सिक्न चाहानु हुन्छ ? -युटुब ,रेडियो ,टेलिभिजनमा दमदार कार्यक्रम चलाउँन चाहानु हुन्छ ? -बोल्न नजानेर लज्जित हुनु परेको छ ? #विशेषताहरु -प्रशस्त अभ्यासको व्यवस्था-समय समयमा पुर्नतागजी तालिम -सुन्दर र शान्त वातावरणमा तालिम हुने -अभ्यास गर्ने जुनसुकै समय पनि उपलब्ध हुने -धारा प्रवाह बोल्नेकलाको लागि टिप्पहरु इत्यादी : Deepak Lamichhane #सम्पर्क : ९८४९३००१८६ 9849300186

सूचना । दीपश्री क्रिएटिभ मिडियाबाट विद्यालयका विद्यार्थीहरुको Coding and robotics कक्षा संचालन गर्न लागिरहेको हुँदा यस व...
19/07/2025

सूचना ।
दीपश्री क्रिएटिभ मिडियाबाट विद्यालयका विद्यार्थीहरुको Coding and robotics कक्षा संचालन गर्न लागिरहेको हुँदा यस विषयसँग प्रशिक्षण गर्ने कोहि शिक्षक हुनुभएमा दीपश्री क्रिएटिभ मिडियामा सम्पर्क गर्न सक्नु हुनेछ ।
९८४९३००१८६

18/07/2025
14/07/2025

श्री सेतीदेवी मा वि को SEE २०८१ सालको सम्मान तथा विदाई कार्यक्रम

Address

Kalimati-13, Kathmandu, Nepal
Kathmandu
M7WX+Q3C, KATHMANDU 44600

Alerts

Be the first to know and let us send you an email when Deepshree Creative Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Deepshree Creative Media:

Share