Kusum Lamichhane

Kusum Lamichhane समय खराब चलिराको छ आमा !
सफलता चुम्ने त मलाइ नि रहर छ ।

18/07/2026

हार्दिक श्रदान्जली

17/07/2026

धर्म अधर्म मानव
भित्र मनमै हुन्छ प्यारे
कुरुक्षेत्र खोज्न अन्त पर्दैन ।

वक्त तय है ,जगह तय है,घटना तय है,घटित होना तय है !..
31/01/2026

वक्त तय है ,जगह तय है,
घटना तय है,घटित होना तय है !..

26/11/2025

मेरो कथा सुन्दा तिमी मौन बस्छौ
तर त्यो मौन, चुपचाप भएर पनि,
मलाई बुझ्ने सबैभन्दा ठूलो भाषा बन्छ।

तिमीले नबोलेको क्षणमा
म मेरा छर्पस्टिएका वर्षहरू
बिस्तारै तिम्रै आँखामा थामिएको देख्छु।

शब्द त सबै सँग हुन्छन्,
तर मौनमा साथ दिन सक्ने
सामर्थ्य…
थोरै मनहरू सँग मात्र हुन्छ।

मेरो कथा सुन्दा तिमी मौन बस्छौ
र म त्यही मौनमा
मेरो आधा पीडा हराएको भेट्छु,
आधा जीवन हलुका भएको अनुभूति गर्छु।

किनकि कहिलेकाहीँ
सान्त्वना भनिएका कुरा
कसैले केही नभनेर पनि
सुनिदिएको एउटै क्षणमा
पूरै भेटिन्छ। 🌿🖤
ि_मेरो_भावना

Address

Kathmandu

Telephone

+9779845820505

Website

Alerts

Be the first to know and let us send you an email when Kusum Lamichhane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kusum Lamichhane:

Shortcuts

Share