Gorkha Dream

Gorkha Dream Official Page Of www.gorkhadream.com

भोटेकोशी बाढीको आज ११ वौँ दिन । एक जना नेपाली महिला र एक चीनियाँ नागरिकलाई आज नेपाल प्रहरी र सशस्त्र प्रहरीले सकुशल उद्व...
05/09/2026

भोटेकोशी बाढीको आज ११ वौँ दिन । एक जना नेपाली महिला र एक चीनियाँ नागरिकलाई आज नेपाल प्रहरी र सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका इन्जीनियर ...
04/09/2026

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका इन्जीनियर सप्तरीका सञ्जय साह र ललितपुर बालकुमारीका कविर महर्जनलाई १०दिनपछि नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
यो सुखद खबरले नेपालमा मात्र होइन विश्वभर आशा र खुशीको सञ्चार गरेको छ ।

04/09/2026
भोटेकोशी बाढीमा परी दर्जनौँ बालबालिकाले अभिभावक गुमाएका छन्। वागमती प्रदेश सरकारले त्यस्ता बालबालिकालाई कक्षा १२ सम्म नि...
04/09/2026

भोटेकोशी बाढीमा परी दर्जनौँ बालबालिकाले अभिभावक गुमाएका छन्। वागमती प्रदेश सरकारले त्यस्ता बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षा दिने निर्णय गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् ।
04/09/2026

राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् ।

एउटा ऐतिहासिक पुस्तक ।
20/07/2026

एउटा ऐतिहासिक पुस्तक ।

एकैदिन ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता
14/07/2026

एकैदिन ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौ- अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा दे....

विभिन्न भागमा वर्षा, राजमार्ग अवरुद्ध
13/07/2026

विभिन्न भागमा वर्षा, राजमार्ग अवरुद्ध

काठमाडौं देशका विभिन्न भागमा वर्षा भैरहेको छ । खासगरी, काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भैरहेको छ ...

आज भानु जयन्ती
13/07/2026

आज भानु जयन्ती

काठमाडौँ- आदिकवि भानुभक्त आचार्यको २ सय १३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँ...

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु
12/07/2026

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

गोलबजार- सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गोलबजार–७ स्थित पुरानो च....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Gorkha Dream posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gorkha Dream:

Shortcuts

Share